करांते खेलाडीहरुको स्वागत तथा सम्मान कार्यक्रम

3 views
Skip to first unread message

NRNA, NCC, United Arab Emirates

unread,
Feb 3, 2012, 4:37:08 PM2/3/12
to nrn...@googlegroups.com

आदरनिय एनआरएन मित्रहरु, नमस्कार !!!

अल अलि इन्टरनेशनल ओपन च्यानपियनसीपमा भाग लिन नौ जना खेलाडीहरु अहिले तपाईं हाम्रो शहर दुबइ रहेको तथा आज भएको खेलमा स्वर्ण , रजत तथा कास्य पदक पनि हात पार्न सफल भएको  कुरा यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छौ । भोलि बिहान ११ बजे बाट पुन खेल हुने तथा उनीहरूको सम्मानको लागि हाम्रो तर्फबाट तल उल्लेखित मिती, समय, स्थानमा करांते खेलाडीहरुको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्न गएको कुरा जानकारी गराउदै यहाँको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु।
मिती: ०४ फेब्रुअरी २०१२ 
समय: बेलुका ७ बजे
स्थान: एभरेष्ट होटेल बर दुबइ

स्मरण रहोस् उक्त खेलमा सहभागी हुनका लागी  बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय रेफ्री धु्रवविक्रम मल्लको नेतृत्वमा खेलाडीहरु रामबहादुर लिम्बु, ज्योति घले र कृपा घलेको टोली संलग्न रहेको छ भने रेफ्रीहरुमा बलराम मित्र, रेशम लामा, क्षेत्रबहादुर आले रहेका छन् । टोलीमा संलग्न लामा र आले राष्ट्रिय रेफ्री हुन भने मित्र गोजुरियो कराते डोका महासचिव तथा एसियन रेफ्री हुन् ।
--
 
Thanks & Best Regards,
Santosh Prasain

General Secretary

Non-Resident Nepali Association 

National Co-ordination Council – UAE
Mobile: +971 55 6104953

Email: nrn...@gmail.com
Web: www.nrnauae.org


Reply all
Reply to author
Forward
0 new messages