एनआरएनए सदस्यता संम्वन्धमा

6 views
Skip to first unread message

Dr. Nab Raj Roshyara

unread,
Jul 13, 2023, 9:22:24 AM7/13/23
to nrngermany

आदरणिय नेपाली दिदी बहिनी तथा दाजुभाइहरू,
एनआरएनए अर्थात गैर आवासिय नेपाली संघ संग हामी नजिक वाट परिचित
छौ। हामीलाइ थाहा छ, यो अभियान नेपाल र नेपालका लागि भनेर संचालन गरिएको अभियान हो।  यस भित्रका कतिपय गतिविधीहरू हामीलाइ मन नपरेका होलान। यस भित्र भएको किचलोले नेपालीहरू विचको एकतालाइ कमजोर बनाएको होकि भन्ने  सोचाइ पनि  हामीमा उत्पन्न भएको होला । 

तर  सवै नेपलीहरू अटाएको यो साझा संस्थालाइ स्रुधार्दै लैजानुको बिकल्प हामी संग छैन। जहाँ जहाँ एनआरएन सक्रिय रहन्छ, त्यहाँ त्यहाँ हामी विदेशमा  भएर पनि दशै, तिहार र नेपाली नयाँ वर्ष जस्ता ठुला नेपाली पर्वहरू हामी सामुहिक रूपमा मनाउने अवसर पाइरहेका हुन्छौ। 

जहाँ एनआरएन छैन, जव जव एनआरएनए निस्क्रिय रहन्छ तव तव हामी हाम्रा साथीभाइहरू संग संयुक्त पर्व मनाउने , वालवालिकाहरूका लागि नेपाली पाठसाला, सामुहिक लागानी आदी जस्ता कुराहरू वाट हामी वन्चीत हुन्छौ । 

त्यसैले  एनआरएनएको सदस्य वनेर हामी संयुक्त रूपमा एनआरएनए लाइ सिर्जनशिल बाटोमा हिड्न दवाव दिन सक्छौ। मानव भइ सकेपछि आफुमात्र नभएर आफ्नो समाज बनाउने कुरा हाम्रो कर्तव्य पनि हो । यसैले  यसपाली फेरी एनआरएनएको सदस्य बनेर एनआरएनए लाइ सहि बाटोमा हिड्रन दवाव दिऔ।  एनआरएन जर्मनी को सदस्यता आउदो १५ जुलाइ २०२३ सम्मको लागि बढाइएको छ ।  यो अवसरलाइ सदुपयोग गरेर सदस्यता लिनहुन अनुरोध गर्दछु।

 डा० नवराज रोस्यारा
युरोप उप संयोजक,
गैर आवासिय नेपाली संघ

फर्म भर्दा ध्यान दिनु पर्ने कुराहरू, 
1 एक चोटी प्रयोग भएको इमेल दोस्रो चोटी प्रयोग गर्न सकिदैन। 

 2. एक चोटी प्रयोग भएको टेलीफोन दोस्रो चोटी प्रयोग गर्न सकिदैन।  

 3.  स्मार्ट एनआरएनमा फर्म भर्नु भन्दा पहिले नै आफ्नो भिजा कार्डको फोटो बनाएर राख्नु उपयुक्त हुन्छ। 

 4. फर्म भर्दा सेल्फी पनि खिच्नु पर्ने हुन्छ। 

 5. एउटै स्मार्ट एनआरएनए एप बाट आफ्नो परिवारको सदस्यको पनि सदस्यता भर्नु परेमा लगआउट गर्रर परिवारको पनि भर्न सकिनेछ। 


सदस्यता कसरि लिने
?

1.       एनआरएनए जर्मनीको निम्न खातामा  १० युरो जम्मा गर्नुहोस
DE98700100800647926806


2.      
पैसा पठाएको प्रमाण बनाउन स्क्रिन सट फोटो  बनाउनुहोस ।


3.  स्मार्ट एनआरएनएमा नाम दर्ता गर्नुहोस । 

       
   a) आफ्नो एप स्टोरमा गएर
SMART NRNA एप डाउनलोड गर्नुहोस।     
   b)   Click on Create New Account

image.png

c.       Select Country Germany and other requirements  and finally click on signup 


d. 
It will ask verification code. Please check your E-Mail to give the verification code


e. 
Fill out further information


image.png

f.       
Upload your docuemnts and selfie 

g.       Upload your payment



h.       Submit your application



 

Mit freundlichen Grüßen / With Kindest regards
Dr. Nab Raj Roshyara,

Ehrenamtliche Tätigkeiten/ Social works

Suman pokhrel

unread,
Jan 3, 2024, 9:39:33 AM1/3/24
to nrngerman...@googlegroups.com, nrngermany
To whom it may concern:

Just came across this article. I suggest everybody read this.


With best,

--
आदरणिय जर्मन बासी दिदी बहिनी तथा दाजु भाईहरु,
जर्मनीमा बसोबास गर्ने सबै सदस्यज्युहरु बीच इमेल सम्पर्क गर्नको लागि यो समूह खडा गरिएको हो |
1->एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरु र एनआरएनएका सदस्यसाथीहरुलाई संयुक्त इमेल पठाउदा nrnge...@googlegroups.com प्रयोग गर्नु होला|
यो इमेल को माध्यम बाट छिटो छरितो सम्पर्क कायम गर्न सकिनेछ|
2->यो ठेगानामा इमेल पठाए एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरुले फेसबुकमा समेत इमेल पाउनेछन|
3->यो इमेल प्रयोग गरेर कुनै साथिलाइ पनि व्यक्तिगत लान्छना वा गाली गरेर लेख्न पाइने छैन|
4->ब्यक्तिगत रुपमा संपर्क गर्नु परे वा कुनै एक ब्यक्तीलाई संपर्क गर्नु परेमा कृपया यो ईमेल प्रयोग नगरि सम्बन्धित ब्यक्तीको ईमेल प्रयोग गर्नु होला ।
---
You received this message because you are subscribed to the Google Groups "NRN GERMANY" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to nrngermany+...@googlegroups.com.
To view this discussion on the web visit https://groups.google.com/d/msgid/nrngermany/CAGvss1JRJzP76Pe03cR72-2Ua9V2QcBJuo3taS%3DbazfF7zZVCA%40mail.gmail.com.
Reply all
Reply to author
Forward
0 new messages