सुचना / Wichtige Infos
Sehr geehrte Damen und Herren,
Liebe NRNA Germany e.v. Mitglieder,
Mitgliederversammlung Ort, Datum, Uhrzeit:
Wie mitgeteilt, findet die diesjährige Mitgliederversammlung am 04.07.2023 in Akazienstr. 27, 10823 Berlin ab 11:00 Uhr statt.
******
Letzte Erinnerung vom, 12.06.2023.
Mitgliedschaft Erneuern
Den 27.06.2023
Liebe NRNA Germany e. V Mitgliederinnen und Mitglieder,
Wir bitten alle Mitglieder, ihre Mitgliedschaft durch eine Zahlung ihres Beitrags direkt über eine Banküberweisung bis zum 30. Juni 2023 zu erneuern.
- Der Mitgliedsbeitrag muss vom Mitglied selbst oder von einem Familienangehörigen auf das Bankkonto überweisen werden, ansonsten wird die Mitgliedschaft nicht anerkannt.
- Der Mitgliedsbeitrag beträgt 10 Euro für 2 Jahre (Juli 2023 - Juni 2025)
- Verwendungszweck : Ihre Wohn-Stadt / LCC Name … oder Ihre Jetzige Mitglied-Nr. Vom 2021/23
Bank Verbindung:
NRNA Germany e. V
IBAN: DE98 7001 0080 0647 9268 06
Postbank
Vielen Dank.
Mit freundlichen Grüßen,
Der Vorstand
NRNA Germany e.V.
**Wir bitten alle Neue Mitglieder den Mitgliedsantragsformular auszufüllen und direkt bei an die LCC weiterzugeben.
** für Smart NRNA App
NOTE: *सजिलोको लागि Video लिंक,
https://drive.google.com/file/d/1t5VL7dqIPw8kQbWDLVcYPE-amL7xyFl8/view?usp=sharing
********
हार्दिक नमस्कार,
आदरणिय जर्मन वासि नेपाली दिदी वहिनी तथा दाजुभाइहरू,
अधिवेशनको स्थान र समय :
NRNA Germany e.V को अधिवेशन ४ जुलाई २०२३,
Akazienstr. 27, 10823 Berlin मा ११:०० बजे हुनेछ।
******
एनआरएनएको सदस्यता लिन ईच्छुक सबैको जानकारीको लागि
# NRNA NCC Germany सदस्यता सम्बन्धि सुचना: (सदस्यताको नवीकरण वा आवेदन भर्ने अन्तिम मिति 30 June 2023)
*एनआरएनए जर्मनीको तर्फबाट ग्लोबलमा सदस्यता लिन चाहनु हुने महानुभावहरुले आफ्नो मोबाईलमा Smart NRNAApp download गरी सदस्यता लिन सक्नु हुनेछ। यस अगाडिको कार्यकालहरुमा सदस्य बन्नु भएका सदस्यहरुको संकलित डाटाDelete भैसकेको हुनाले पुन आफ्नो बिबरण दिनु पर्ने हुन्छ।
(ICC को सुचना अनुसार : Smart NRNA App मा पुनः “New Creation” गर्नुपर्नेछ (पुरानो Log in चल्दैन , पुरानो data हटाईसकेको रहेछ, यसपटक त Face ID समेत रैछ)।
*NRNA Germany e.V. को हकमा हालका २०२१ / २०२३ कार्यकालका सदस्यहरुले १० युरो तिरेर मात्र सदस्यता नवीकरण गर्नसक्नु हुनेछ। त्यसपछि Smart NRNA App download गरि ICC को सदस्यता भर्न सक्नुहुनेछ।
*नयाँ सदस्यता लिन चाहनु हुनेले स्थानीय एलसीसी मार्फत फाराम भरी सदस्यता लिन सक्नु हुनेछ। फाराम तल attached गरिएकोछ।
*पैसा Überweisung गर्दा कृपया आफ्नो State / LCC Name वा हालको सदस्यता नं. उल्लेख गर्नुहुन अनुरोध छ।
** सदस्यता नवीकरणको शुल्क सम्वधित व्यक्ति/ स्वयं वा परिवारकै बैंक खाता बाट मात्रै आएको हुनुपर्ने , अन्यथा अन्य ब्यक्तिबाटआएको शुल्कको सदस्यता मान्यता हुनेछैन।
NRNA NCC Germany e. V बैंक खाता:
थप जानकारीको लागि निम्न एलसीसी संयोजकहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ।
एलसीसी ह्यामबर्ग संयोजक :कल्पना वाग्ले
एलसीसी बर्लिन संयोजक :विष्णुप्रसाद भट्ट
एलसीसी राइनलाण्ड-फाल्च संयोजक :सुबाश बस्नेत
एलसीसी नर्डराईन- वेस्टफ़ालेन संयोजक :सरिता आचार्य
एलसीसी ब्रेमेन-निडर्ज्याक्सन संयोजक :कृष्ण गैरे
एलसीसी हेस्सेंन संयोजक :ज्योति राई
एलसीसी मुन्चेन संयोजक :सरोज अधिकारी
≠ ****
New Membership form click here, (नयॉ सदस्यता फारम)
********
हार्दिक धन्यवाद सहित !
🙏 शुभ दिन ।
----
आदरणिय जर्मन बासी दिदी बहिनी तथा दाजु भाईहरु,
जर्मनीमा बसोबास गर्ने सबै सदस्यज्युहरु बीच इमेल सम्पर्क गर्नको लागि यो समूह खडा गरिएको हो |
1->एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरु र एनआरएनएका सदस्यसाथीहरुलाई संयुक्त इमेल पठाउदा nrnge...@googlegroups.com प्रयोग गर्नु होला|
यो इमेल को माध्यम बाट छिटो छरितो सम्पर्क कायम गर्न सकिनेछ|
2->यो ठेगानामा इमेल पठाए एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरुले फेसबुकमा समेत इमेल पाउनेछन|
3->यो इमेल प्रयोग गरेर कुनै साथिलाइ पनि व्यक्तिगत लान्छना वा गाली गरेर लेख्न पाइने छैन|
4->ब्यक्तिगत रुपमा संपर्क गर्नु परे वा कुनै एक ब्यक्तीलाई संपर्क गर्नु परेमा कृपया यो ईमेल प्रयोग नगरि सम्बन्धित ब्यक्तीको ईमेल प्रयोग गर्नु होला ।
---
You received this message because you are subscribed to the Google Groups "NRN GERMANY" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to nrngermany+...@googlegroups.com.
To view this discussion on the web visit https://groups.google.com/d/msgid/nrngermany/CAMuPSpFi8gnsGrKGUHUcEY5RYSQ10WT1%3Dt3y-%2B9es6bXgRqz%3DA%40mail.gmail.com.