Apply for Membership till 30 June 2025

22 views
Skip to first unread message

Dr. Nab Raj Roshyara

unread,
Jun 22, 2025, 1:42:15 PM6/22/25
to nrngermany


प्रिय जर्मनीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
हार्दिक नमस्कार।

👉 सदस्य किन बन्ने?
हामी देश बाहिर छौं, तर सधै भरि नेपालीपन हाम्रो मन भित्र छ। हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान — यहीनै हामीलाइ एकतामा वाँध्ने डोरी हो।

NRNA को सदस्य हुनु भनेको सवै नेपाली मनहरूलाई एउटै डोरीमा बाँध्नु हो।
अप्ठ्यारो परेका वेला एक अर्कालाइ साथ दिने, सल्लाह दिने, अनि विश्वभर छरिएका नेपालीहरूलाई एउटै आवाजमा जोड्ने काम नै एनआरएनएको हो। हेर्दा यो सानो कदम लाग्ला, तर यस्ले धेरै ठूलो भावनात्मक अर्थ बोकेको छ।

📲 सदस्यता नवीकरण कसरी गर्ने?
👉 मोबाइल एपबाट:
📥 Android: Play Store – SMART NRNA
https://play.google.com/store/apps/details?id=com.respect.nrna&hl=gsw


👉 iPhone: Apple Store – SMART NRNA
https://apps.apple.com/de/app/smart-nrna/id1544254635


👉 कम्प्युटरबाट:
💻 वेबसाईट: https://members.nrna.org/login

👉🗓️ महत्वपूर्ण मितिहरू
सदस्यता नवीकरणको अन्तिम म्याद: 31 June २०२५
महाधिवेशन प्रतिनिधि पठाउने अन्तिम म्याद: ३१ अगस्ट २०२५
📅 १२औं अन्तर्राष्ट्रिय महाधिवेशन: ११ अक्टोबर २०२५, नेपालमा
💶 सदस्यता शुल्क (जर्मनी)
प्रति सदस्य: १० यूरो
तिर्ने माध्यम: SMART NRNA App वा Desktop portal


भुक्तानी विवरण (Bank Transfer Details):

👉Account Name: NRNA Germany e.V
IBAN: DE98 7001 0080 0647 9268 06
Bank Name: (Same IBAN is usable Europe-wide, any bank)
Amount: €10 per member

👉Purpose / Reference (Verwendungszweck):
“Membership Fee 2025 – [Your Full Name]”
(e.g., Membership Fee 2025 – Sita Gurung)

🔄 पछिको प्रक्रिया (After Payment):
भुक्तानी गरेपछि, कृपया आफ्नो भौचर/Überweisungsbeleg
membe...@nrna.org मा पठाउनुहोस

📩 सहयोग आवश्यक छ?
ईमेल: membe...@nrna.org

Reply all
Reply to author
Forward
0 new messages