हार्दिक -निमन्त्रणा
हार्दिक नमस्कार !
आदरणीय सम्पूर्ण पन्जिकृत सदस्य ज्युहरू,
NRNA Germany e.V को हालको विधानको व्यवस्थाले गर्दा पुनः अधिवेशन गर्नुपर्नेछ।
जस्तै अस्ति 4 July 2023 Berlin को अधिवेशन मा ५०% भन्दा कम सदस्य उपस्थितिको कारणले पुनः अधिवेशन गर्नुपर्नेछ।
अबका बाटोहरू -
अब फेरि लगातार ३ पटक अधिवेशन बोलाऊनु पर्ने छ … त्यसको लागि सदस्यहरू लाई निन्मतणा फेरि पनि ४ हप्ता को समयावधिपहिल्यै दिनुपर्ने छ । तर ति ३ ओटै अधिवेशन १ दिनमै फरक फरक समय राखेर गर्न् सकिने रहेछ। तेश्रों पटकको अधिवेशनमा मात्रै उपस्थितिको बहुमतको आधारमा अधिवेशन गर्न सक्ने विधानले व्यवस्था गरेको छ।
उपरोक्त सम्बन्धमा ,
आईतवार ०६ अगस्त २०२३ हुन गईरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको फ़्रांक्फ़ुर्टमा हुने (Haupt-Mitgliederversammlung) अधिवेशनमा , कृपया यहॉको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
हार्दिक धन्यवाद।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, जर्मनी परिवार
...........................
यो संगै तल को फा इ ल मा निमन्त्रणा / Tagesordnung Attached गरिएको जानकारी सहित ,