You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to nrngermany
🌍 आउनुहोस्, हामी सबै पुनः एनआरएनएको सदस्य बनौँ। हाम्रो भविष्यलाई बलियो बनाउँदै, एकताको सन्देश फैलाऔं। एनआरएनएलाइ हामी सवैको नेपालीहरूको एकता र आत्मसम्मानको प्रतिक वनाऔं।
प्रिय जर्मनीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हार्दिक नमस्कार।
गैरआवासीय नेपाली संघको दुइ बर्षे कार्यकालको अन्त हुदै गर्दा हामी नियमित रूपमा फेरी एक नयाँ अध्यायमा प्रवेश गर्दैछौं। गैरआवासीय नेपाली संघको नयाँ कार्यकाल २०२५–२०२७ सुरु हुँदैछ। यसका लागि तपाईंको सदस्यता नवीकरण वा नयाँ सदस्यता आवश्यक छ।
👉 सदस्य किन बन्ने? हामी देश बाहिर छौं, तर सधै भरि नेपालीपन हाम्रो मन भित्र छ। हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान — यहीनै हामीलाइ एकतामा वाँध्ने डोरी हो।
NRNA को सदस्य हुनु भनेको सवै नेपाली मनहरूलाई एउटै डोरीमा बाँध्नु हो। अप्ठ्यारो परेका वेला एक अर्कालाइ साथ दिने, सल्लाह दिने, अनि विश्वभर छरिएका नेपालीहरूलाई एउटै आवाजमा जोड्ने काम नै एनआरएनएको हो। हेर्दा यो सानो कदम लाग्ला, तर यस्ले धेरै ठूलो भावनात्मक अर्थ बोकेको छ।
👉🗓️ महत्वपूर्ण मितिहरू सदस्यता नवीकरणको अन्तिम म्याद: ३१ जुन २०२५ महाधिवेशन प्रतिनिधि पठाउने अन्तिम म्याद: ३१ अगस्ट २०२५ 📅 १२औं अन्तर्राष्ट्रिय महाधिवेशन: ११ अक्टोबर २०२५, नेपालमा 💶 सदस्यता शुल्क (जर्मनी) प्रति सदस्य: १० यूरो तिर्ने माध्यम: SMART NRNA App वा Desktop portal भुक्तानी विवरण (Bank Transfer Details):
👉Account Name: NRNA Germany e.V IBAN: DE98 7001 0080 0647 9268 06 Bank Name: (Same IBAN is usable Europe-wide, any bank) Amount: €10 per member
👉Purpose / Reference (Verwendungszweck): “Membership Fee 2025 – [Your Full Name]” (e.g., Membership Fee 2025 – Sita Gurung)
🔄 पछिको प्रक्रिया (After Payment): भुक्तानी गरेपछि, कृपया आफ्नो भौचर/Überweisungsbeleg membe...@nrna.org मा पठाउनुहोस