नमस्कार
एनआरएनए जर्मनीद्वारा आयोजित ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा "सबै महिला तथा बालबालिकाको लागि,समानता र सशक्तीकरण " नारा सहित भर्चुअल जूम मार्फ़त कार्यक्रममा नेपाल सरकारका उपसभामुख माननीय इन्दिरा रानामगर ज्यू को प्रमुख आतिथ्यता हून गई रहको हुदा हजूर को सहभागीता को लागी बिनम्र अनुरोध गर्दछू ।
Date: March 16, 2025 , Sunday
Time : 13:15 Europe ( Nepal 6 Pm)
Join Zoom Meeting
https://us06web.zoom.us/j/3023342375?pwd=ZBqWs5j8jct18BSKadTbhL8LPinahf.1&omn=85086298258Meeting ID:
302 334 2375Passcode: 1234
भबदीय,
करुणा तुलाधर राई
कार्यक्रम संयोजक तथा
महिला उपाध्यक्ष - एनआरएनए जर्मनी