सर्व पक्षिय बैठकमा उपस्थित भै दिने वारे।

0 views
Skip to first unread message

Dr. Nab Raj Roshyara

unread,
Jun 8, 2023, 10:35:50 AM6/8/23
to nrngermany

सर्व पक्षिय बैठकमा उपस्थित भै दिने वारे।

बैठकको मितीः 10.06.2023 शनिवार       
समयः बिहान ९ वजे , जर्मन समय ।

Zoom-Meeting Link
https://us06web.zoom.us/j/81449987222?pwd=OFFoU0xHSmpVTzAwUkRTMzZUQ01GUT09
Meeting-ID: 814 4998 7222
Password: 211176


आदरणिय जर्मन वासि नेपाली दिदी वहिनी तथा दाजुभाइहरू,
गैर आवासिय नेपाली संघ अहिले बिभिन्न देशमा रहेका राष्टिय समन्वय समितीहरू सदश्यता वितरण र राष्ट्रिय सम्मेलन र एनसिसीको निर्वाचन सम्पन्न गर्नका लागि आफ्ना आफ्ना गतिविधीहरू अघि बढाइरहेका छन।  गैर आवासिय नेपाली संघ जर्मनी
पनि अदालतको निर्णय अनुसार पुरानो कार्य पुनः समिती सक्रिय त भएको छ। तर लामो समय सम्म यो समिती निस्क्रिय रहेको अवस्थामा  कार्य समितीका सदश्यहरू पुनः सक्रिय हुने क्रम जारि नै रहेको छ। यो वीचमा हामीले गैर आवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समितीले तोकेको समय सिमा (जुलाइ २०२३ ) भित्र सदश्यता वितरण, सम्मेलन र निश्पक्ष निर्वाचन सम्पन्न गरि सक्नु पर्नेछ । त्यस अघि विभिन्न एलसिसीका निर्वाचनहरू पनि सम्पन्न गरि सक्नु पर्नेछ । यि सवैकार्यहरू हामी सवै नेपाली समुदाय वीचको सहकार्य र सहमतिवाट मात्र संम्भव छ ।    

यो वीचमा सवै जर्मनीवासी नेपाली दिदी वहिनी तथा दाजुभाइहरू वीचको भाइचारा संम्वन्ध र गैर आवासिय नेपाली संघ का गतिविधीहरूमा केहि सिथिलता उत्पन्न भए। गैर आवासिय नेपाली संघ र जर्मनीको नेपाली समाजमा रहेका विभिन्न राजनैतिक दलहरूका भात्री संस्थाहरू, विभिन्न सामाजिक संघ संस्थाहरू वीच भैरहेको को सहकार्य पनि यो वीचमा अवरूध्द भयो । त्यसैले यो वीचमा भएका हामी वीचरहेका असमझदारीहरू हटाएर गैर आवासिय नेपाली संघलाइ  पुनः सवैको साझा संस्था बनाउनका लागि पहल कदमी लिदै यहाँहरू  लाइ  निम्न समय र मितीमा हुने अनलाइन छलफलमा सहभागिताको लागि यहाँहरूलाइ हार्दिक आमन्त्रण गर्द छौ

मितीः 10.06.2023                                       
समयः बिहान ९ वजे , जर्मन समय ।
Zoom-Meeting Link
https://us06web.zoom.us/j/81449987222?pwd=OFFoU0xHSmpVTzAwUkRTMzZUQ01GUT09

Meeting-ID: 814 4998 7222
Password: 211176

 

डा० नवराज रोस्यारा
उप संयोजक
गैर आवासिय नेपाली संघ युरोप  

Mit freundlichen Grüßen / With Kindest regards
Dr. Nab Raj Roshyara,

Ehrenamtliche Tätigkeiten/ Social works
Reply all
Reply to author
Forward
0 new messages