सुचना
****
हार्दिक निमन्त्रणा
सम्पूर्ण एनआरएनए जर्मनी ज्युहरूमा,
(एनआरएनए जर्मनी अधिवेशन २०२३, बर्लिन )
एनआरएनए जर्मनी कार्यसमितिको निर्णय अनुसार ,
आगामी अधिवेशन निम्नलिखित मिति र समयमा हुने जानकारी सहित यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
मिति: मंगलवार, ०४ जुलाई २०२३
बर्लिन (निश्चित स्थान निर्धारित भएपछि तुरून्तै जानकारी हुनेछ)
समय: बिहान ११:०० बजे (जर्मनी)
धन्यवाद सहित।
अध्यक्ष महासचिब
हरि न्यौपाने लोकमणि ढकाल
कार्यकाल २०२१ /२०२३
********************
Herzliche Einladung zum Mitgliederversammlung
--
आदरणिय सहकर्मी पदाधिकारीज्युहरु,
एनआरएनए जर्मनीको नयाँ कमिटीका पदाधिकारीज्युहरु बीच ईमेल संपर्कको लागि यो ग्रुप खडा गरिएको छ।|
1-> एनआरएनए जर्मनीका पदाधिकारीज्युहरुहरुलाई संयुक्त इमेल पठाउदा
nrn...@googlegroups.com प्रयोग गर्नु होला|
यो इमेल को माध्यम बाट छिटो छरितो सम्पर्क कायम गर्न सकिनेछ|
2->यो इमेल प्रयोग गरेर कुनै साथिलाइ पनि व्यक्तिगत लान्छना वा गाली गरेर लेख्न पाइने छैन|
3->ब्यक्तिगत रुपमा संपर्क गर्नु परे वा कुनै एक ब्यक्तीलाई संपर्क गर्नु परेमा कृपया यो ईमेल प्रयोग नगरि सम्बन्धित ब्यक्तीको ईमेल प्रयोग गर्नु होला ।
---
You received this message because you are subscribed to the Google Groups "NRNA Germany" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to
nrnagv+un...@googlegroups.com.
To view this discussion on the web visit
https://groups.google.com/d/msgid/nrnagv/CAMuPSpEnqudzMLspWzrmFjBHfN%3DcyQYPjto5rVsxCpDWVL%3DFeA%40mail.gmail.com.