🌍 आउनुहोस्, हामी सबै पुनः एनआरएनएको सदस्य बनौँ।
हाम्रो भविष्यलाई बलियो बनाउँदै, एकताको सन्देश फैलाऔं। एनआरएनएलाइ हामी सवैको नेपालीहरूको एकता
र आत्मसम्मानको प्रतिक वनाऔं।
प्रिय जर्मनीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
हार्दिक नमस्कार।
गैरआवासीय नेपाली संघको दुइ बर्षे कार्यकालको अन्त हुदै गर्दा हामी नियमित रूपमा फेरी एक नयाँ अध्यायमा प्रवेश गर्दैछौं। गैरआवासीय नेपाली संघको नयाँ कार्यकाल २०२५–२०२७ सुरु हुँदैछ। यसका लागि तपाईंको सदस्यता नवीकरण वा नयाँ सदस्यता आवश्यक छ।
🙏 सदस्य किन बन्ने?
हामी देश बाहिर छौं, तर सधै भरि नेपालीपन हाम्रो मन भित्र छ। हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान — यहीनै हामीलाइ एकतामा वाँध्ने डोरी हो।
📲 सदस्यता नवीकरण कसरी गर्ने?
👉 मोबाइल एपबाट:
👉 कम्प्युटरबाट:
🎥 सहायता भिडियो:
🗓️ महत्वपूर्ण मितिहरू
💶 सदस्यता शुल्क (जर्मनी)
भुक्तानी विवरण (Bank Transfer Details):
🔄 पछिको प्रक्रिया (After Payment):
📲 सदस्यता नवीकरण कसरी गर्ने?
👉 मोबाइल एपबाट:
👉 कम्प्युटरबाट:
🎥 सहायता भिडियो:
✈️ नेपालको सम्मेलनमा सहभागी हुन चाहनुहुन्छ?
यदि तपाईं १२औं महाधिवेशन मा सहभागी हुन
चाहनुहुन्छ भने,
यथाशीघ्र
सदस्यता नवीकरण गर्नुहोस र हामीलाइ जानकारी गराउनुहोस ।
📩 सहयोग आवश्यक छ?