उदाहरण को लागि यसरी पनि हुन सक्ला

3 views
Skip to first unread message

raj khadka

unread,
Jul 3, 2023, 8:47:01 AM7/3/23
to nrnge...@googlegroups.com, nrngerman...@googlegroups.com

उदाहरण को लागि यसरी पनि हुन सक्ला

सम्मानित अदालत भाट २०२१ को महाधिबेशन र निर्वाचन अबैधानिक ठहर गरि सो निर्बाचन बाट गठित २०२१-२०२३ कार्यसमिति खारेज भैसकेको हुनाले साथै २०२१ को महाधिबेशन बैधानिक बाटोबाट सम्पन्न गर्नु पर्ने भएकोले यो असजिलो परिस्थितिमा विभिन्न नेपाली संघसस्था हरु सदस्य ज्यु हरुको सल्लाह र सुझाब मा २०१९-२०२१ को कार्यसमिति ले सम्पुर्ण सदस्य ज्यु हरुलाई समय मै जानकारी गराई ४ जुलाई २०२३ बर्लिन मा अधिबेशन को आयोजना गरि उपस्थित सदस्य ज्यु हरुको सहमतिमा निम्नलिखित निर्णय हरु गरियो।

1). ……..को नेतृत्व मा सबै LCC का संयोजक हरु सदस्य रहने गरि १० जना को पुर्ण अधिकार सहित एउटा तदर्थ समिति गठन गरियो। तदर्थ समिति को काम कर्तब्य -आजको मितिबाट २ महिना भित्र बास्तबिक सदस्य हरुको पहिचान गर्ने। सबै संग समन्वय गर्दै बैधानिक र व्यवाहारिक बाटो बाट महाधिबेशन सम्पन्न गर्ने । यदि सहमतिमा नयां कार्यसमिति गठन हुन नसके प्रजातान्त्रिक बाटो बाट स्वच्छ प्रतिस्प्रधा मार्फत नयां कार्यसमिति गठन गर्ने। आवस्यक भय सदस्य ज्यु हरुको सुझाब संकलन गरी बीधान संसोधन गर्ने।

२) कानुनि प्रक्रिया को सिलसिला मा भएका अनाआवास्यक खर्च उसैले बेहोर्ने जो यो अनाआवस्यक प्रक्रिया मा सहभागी थिए।
( किन कि कानुनि प्रतिबाद गर्नु आवस्यक नै थिएन। सदस्य ज्यु हरुको सल्लाह सुझाब बिनै व्यक्तिगत स्वार्थ को लागि कानुनि प्रतिबाद मा संस्था को सम्पति खर्च गर्नु उचित देखिएन )

३ ) २०२१ मा अनलाइन नभई प्रतक्ष निर्बाचन गर्न धेरै सदस्य ज्यु हरुले दिएको सल्लाह र सुझाब को बेवास्था गर्दै जबर्जस्ति जानीजानी फर्जी अनलाइन निर्बाचन गराएको ले सो निर्बाचन मा लागेको खर्च र सफ़तग्रहण मा लागेको खर्च तत्कालिन निर्वाचन कमिटि ले बेहोर्ने।

४) उपरोक्त निर्णय हरु बाट कसैलाई व्यक्तिगत , सामाजिक ,व्यवाहारिक र कानुनि रुपमा अन्याय पर्न गएको उजुरी परेमा तेस्को छानबिन गरि यदि कोहि अन्यायमा परेको हो भने उस्लाई न्याय दिलाउन सबैले सहयोग गर्ने।


Von meinem iPhone gesendet

Dipesh Kumar Khatri

unread,
Jul 3, 2023, 10:14:02 AM7/3/23
to nrngerman...@googlegroups.com, nrnge...@googlegroups.com
Kun adibeshan?? Kun Nrna ko adibesh?? Tapai haru lagayat prarasta lai mudda lagi rako cha thaha hola ni hoina ?? Nrna ko kun Bidhan le 3 Adaksha mancha ? Aba tapai kun nrna ko adibeshan ko kura garnu hudai cha bhujnai garo bhayo …. Nepali rajneta ko jole Nrna ko adibesh ho bhanne gare bhayo natra hamro Nrna ko ta kei sur nai gareko chainam

D.Kumar

> On 3 Jul 2023, at 18:32, raj khadka <raj_k...@hotmail.com> wrote:
>
> 
> --
> आदरणिय जर्मन बासी दिदी बहिनी तथा दाजु भाईहरु,
> जर्मनीमा बसोबास गर्ने सबै सदस्यज्युहरु बीच इमेल सम्पर्क गर्नको लागि यो समूह खडा गरिएको हो |
> 1->एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरु र एनआरएनएका सदस्यसाथीहरुलाई संयुक्त इमेल पठाउदा nrnge...@googlegroups.com प्रयोग गर्नु होला|
> यो इमेल को माध्यम बाट छिटो छरितो सम्पर्क कायम गर्न सकिनेछ|
> 2->यो ठेगानामा इमेल पठाए एनआरएनए सँग सम्बन्धित दिदी-बहिनीहरु तथा दाजुभाइहरुले फेसबुकमा समेत इमेल पाउनेछन|
> 3->यो इमेल प्रयोग गरेर कुनै साथिलाइ पनि व्यक्तिगत लान्छना वा गाली गरेर लेख्न पाइने छैन|
> 4->ब्यक्तिगत रुपमा संपर्क गर्नु परे वा कुनै एक ब्यक्तीलाई संपर्क गर्नु परेमा कृपया यो ईमेल प्रयोग नगरि सम्बन्धित ब्यक्तीको ईमेल प्रयोग गर्नु होला ।
> ---
> You received this message because you are subscribed to the Google Groups "NRN GERMANY" group.
> To unsubscribe from this group and stop receiving emails from it, send an email to nrngermany+...@googlegroups.com.
> To view this discussion on the web visit https://groups.google.com/d/msgid/nrngermany/PS2PR06MB3607CDC9F517BE881B346E5CE529A%40PS2PR06MB3607.apcprd06.prod.outlook.com.
Reply all
Reply to author
Forward
0 new messages