Kedar jee,Please send this release in Letterhead. I will try to take action against it.Kumar Jee,Please try to approach the guy through journalists of KSA and Embassy of Nepal KSA.Zakir HussainCoordinator, Expatriate Nepali Journalists Network (Under FNJ Nepal)00971507054015Cc:Dharmendra Jha,President, FNJ NepalHis Exceleency Ambassador, Mr. Hamid Ansari, KSA (For cooperation)His Excellency Ambassador, Mr. Madhuvan Paudel, Kuwait (For cooperation)
From: Kedarnath Kharel <keda...@yahoo.com>
To: jbal...@yahoo.com; bkmt...@yahoo.com; bimalla...@yahoo.com; tnda...@yahoo.com; sush...@yahoo.com; mofabhu...@yahoo.com; dharma...@yahoo.com; kiranp...@rediffmail.com; raja...@yahoo.com; rajan...@gmail.com; taman...@yahoo.com; shiva_...@yahoo.com; chand...@yahoo.com; hac_...@yahoo.com; manoj...@yahoo.com; balk...@yahoo.com; lomas_...@yahoo.com
Sent: Wed, May 26, 2010 12:44:30 PM
Subject: पत्रकारलाई ज्यान मार्ने धम्की
पत्रकारलाई ज्यान मार्ने धम्की
पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समितिका टीमलाई साउदीअरबबाट तेरो घर कहाँ छ हामीलाई थाहा छ, तिमीहरुलाई नेपाल फर्कन दिँदैनौ भनेर विभिन्न गाली गलौज गर्दै अत्यन्त निच किसिमको फोहोर अपशब्द प्रयोग गरेर ज्यान मार्ने धम्कि दिएको हुनाले यस किसिमको तुच्छ र घृणित व्यवहार प्रति पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समिति घोर निन्दा प्रकट गर्दछ। यस किसिमको निच र आतताईपूर्ण व्यवहार गर्न दुस्साहास गर्ने युनिटी लाइफ एस्युरेन्सका नाङ्गो अनुहार सबै जनताको माझमा दोषी ठहरिएको घाम जत्तिकै छर्लङ्ग हुँदा हुँदै पनि आफ्नो नाङ्गो नाच देखाउन पछि परेनन्। गत राति साउदीअरबबाट 00965-50694334 र एउटा इन्टरनेटको लाइनबाट फोन गरेर पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समितिका टीमलाई धम्काएको हुनाले नेपाल पत्रकार महासंघ तथा एन.आर.एन.ए. केन्द्रिय कार्यलय, नेपाल सरकार समक्ष सो मोबाइल नम्बर प्रयोग गरेर धम्काउने व्यक्तिलाई कार्वाही गर्न पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समिति अनुरोध गर्दछ।
निवेदक
पत्रकार महासंघ सम्पर्क शाखा कुवैतका तदर्थ समिति, कुवैत