देश विदेशमा छरीएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा नयाँ बर्ष २०६७ ले सुख:शान्ति र समृद्धि ल्याउन र नेपाली जनताले नयाँ संबिधान देख्न पाउन।
सबैको हक र हितको रक्षा होस् र संबिधानमा गैरआवासीय नेपालीहरुको हकहीत र देशमा लगानी गर्ने वातावरणको सृजना भई सबै नेपालीहरुले रोजगारी पाऊन् ,सबैको घरमा चुलो बलोस ,कुनै नेपालीको छोरो भोको हुन नपरोस यहि हार्दिक कामना गर्दछु ।
अजिजुर रहिमान शेख
बरिष्ठ उपाध्यक्ष
गैरआवासीय नेपाली संघ ,समन्वय परिषद ,दोहा,कतार
--
You received this message because you are subscribed to "NRN-QATAR" group.
To post to this group, send email to
nrn-...@googlegroups.com
To unsubscribe from this group, send email to
nrnq...@gmail.com with UNSUBSCRIBE on subject line