सुचना ! सुचना !! सुचना !!!
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वोय परिषद कतारको दोश्रो परिषद भेला निम्न उल्लेखित मिती, समय र स्थानमा हुन गैरहेकोले सम्पूर्ण परिषद सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
मिती: ११ जुन, २०१० शुक्रबार ।
समय: ठीक ११ बजे बिहान ।
स्थान: दोहा सिटी प्लाजा होटेल, (जैदा टावर नजिक) दोहा, कतार ।
धन्यवाद ।
बिलबहादुर गुरुङ,
महासचिव,
एनआरएनए-एनसिसी, कतार ।