Dear NCC Norway EC members, advisors and ÌCC member,
Please find below an invitation letter from our Embassy and Ambassador in Denmark. It would have been great if any of us could attend it. Since I have been asked to circulate it to all Nepalese friends living in Norway, I kindly request you to circulate this invitation to your network or contacts. I will later respond to this mail.
Thanks.
Best regards,
Suraj
२०६९।६।१९
श्री डा सुरज थापा
अध्यक्ष
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, नर्वे
२०६९ सालको दशैँ, तिहार, नेपाल संवत नया वर्ष तथा छठ पर्वहरुका उपलक्ष्यमा नेपाली राजदूत महामहिम मुक्तिनाथ भट्टले आयोजना गर्न लाग्नुभएको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमा नर्वेमा बसोवास गर्नुहुने सबै नेपालीहरुलाई हार्दिक आमन्त्रण गरिएको ब्यहोरा जानकारी गराउँदछौँ। उक्त जानकारी नर्वेमा बसोवास गर्नुहुने सबै नेपालीहरुलाई गराईदिनुहुन समेत अनुरोध गर्दछौँ।
मिति तथा समय: बुधवार २०६९।०७।०८ अक्टोबर २४, २०१२ दिनको १ बजे देखि साँझ ५ वजे सम्म
स्थान: Tuborgvej 10, 2900 Hellerup, Denmark