गुरुत्वाकर्षण बल

168 views
Skip to first unread message

narayan...@gmail.com

unread,
Jun 19, 2020, 8:20:45 AM6/19/20
to Science10
उपग्रहहरूले पृथ्वीको परिक्रमा गर्दा कुनै प्रकारको शक्तिको आवश्यकता पर्दैन, किन?

Science Teacher

unread,
Jun 19, 2020, 8:24:40 AM6/19/20
to Science10
उपग्रगहरूले पृथ्वीको परिक्रमा गर्न सेन्ट्रिपेटल बलको आवश्यकता पर्दछ, यो बल पृथ्वी र उपग्रहको बीचमा उत्पन्‍न हुने गुरुत्वाकर्षण बलबाट प्राप्त हुन्छ । त्यसैले उपग्रहहरूले पृथ्वीको परिक्रमा गर्दा कुनै छुट्टै प्रकारको शक्तिको आवश्यकता पर्दैन ।

हामी नेपाली

unread,
Jun 19, 2020, 8:25:33 AM6/19/20
to Science10
धन्यबाद
Reply all
Reply to author
Forward
0 new messages