साइटेसन हन्ट औजारले नेपाली विकिपिडियामा पनि काम गर्ने

1 view
Skip to first unread message

Saroj Dhakal

unread,
Aug 20, 2019, 9:45:01 AM8/20/19
to Wikipedia Google Group, wikipe...@lists.wikimedia.org

आदरणीय नेपाली विकिपिडियनहरू,

यहाँहरूलाई अवश्य पनि थाह नै छ विकिपिडियाका लेखहरूलाई विश्वसनीय र भरपर्दो बनाउन सन्दर्भ सामग्रीहरूको धेरै महत्त्व हुन्छ। विकिपिडियामा सन्दर्भ थप्नेकार्य कतिलाई झन्जटिलो र पट्यारलाग्दो पनि लाग्नसक्छ। यस कार्यमा सहजता होस् र सन्दर्भ थपेर नेपाली विकिपिडियालाई अझ उत्तम बनाउन चाहने विकिपिडियनहरूलाई प्रतियोगितात्मक तरिकाले सन्दर्भ थप्न सहजहोस् भन्ने हेतुले:

कार्य पूर्ण भएको छ। यहाँहरू पनि साइटेसन हन्टऔजार प्रयोग गर्नुहोस् र सन्दर्भहरू मिलाउनुहोस्। नेपाली विकिपिडियामा कुनै पनि लेखहरूमा सन्दर्भको आवश्यकता देख्नुभयो भने {{cn}} या {{citation needed}} थपिदिनुहोला अर्को कुनै प्रयोगकर्ताले साइटेसन हन्टमा उक्त देख्नेछन् र मिलाउनेछन् ।

धन्यवाद,

सरोज

Biplab Anand

unread,
Aug 20, 2019, 10:03:04 AM8/20/19
to wikipe...@lists.wikimedia.org, Wikipedia Google Group
नमस्ते सरोज सर,
जानकारीको लागि धन्यवाद । 

विप्लव

_______________________________________________
Wikipedia-ne mailing list
Wikipe...@lists.wikimedia.org
https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne
Reply all
Reply to author
Forward
0 new messages