प्रिय विकिपिडियन मित्रहरू,
हामीलाई थाह छ साइटेसन (सन्दर्भ) विकिपिडियाको गुणस्तरीयताको लागि अतिआवश्यक बस्तु हो। यसको बढावाको लागि मैले आज साइटेसन हन्टएक्सटेन्सन अनुवाद गरेर सकाएको छु। यस खुसीको खबर यहाँहरू समक्ष राख्न पाउँदा उत्साहित पनि छु।
धन्यवाद,
सरोज
_______________________________________________
Wikipedia-ne mailing list
Wikipe...@lists.wikimedia.org
https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne