--- On Sun, 4/26/09, swayambar singhlama <sing...@yahoo.com> wrote:
|
| यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ | ||||||
| सङगिनिले कात्ने कुरा तिमी आँफै खोलेकी हौ | ||||||
| दुनियाँ तद्पाउछु भन्थ्यौ आज आँफै तदपीदैछौ | ||||||
| धुङे धाराको पानीमा बिश तिमी आँफै घोलेकी हौ | ||||||
| आलु बेच्यौ चना बेच्यौ दुनियाँ लाई खुशी पार्न | ||||||
| कहिले बेच्न काँचो मासु तिमी आँफै पोलेकी हौ | ||||||
| आफुलाई फूल सम्झ्यौ भमरालाई निम्ता दियौ | ||||||
| जवानीको हासोको मोल तिमी आँफै मोलेकी हौ | ||||||
| यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ | ||||||
| सङगिनिले कात्ने कुरा तिमी आँफै खोलेकी हौ | ||||||