हार्दिक निम्तो !!

3 views
Skip to first unread message

ghanendra ojha

unread,
Oct 2, 2012, 5:43:14 AM10/2/12
to Ghazalgroup

हार्दिक निम्तो !!
यही असोज १९ गते शुक्रबारका दिन दिउँसो २:३० बजे वाल्मीकि विद्यापीठ भृकुटीमण्डपमा युवागजलकार भूपेन्द्र तिम्सिनाको गजलकृति 'मन उनेर मनसँग' र घनश्याम पथिकको गजलकृति 'भूल जिन्दगीको' को विमोचन तथा अन्तर्कृया हुने भएकाले सम्पूर्ण
 साहित्यप्रेमीलाई हार्दिक आमन्त्रण गरिन्छ ।
आयोजक : अनाममण्डली, सम्पर्क : ९८४१५६२७७२ (बलराम दाहाल), ९८४१३७८६४९ (प्रभाती किरण)

प्रकाशक : कन्दरा पब्लिकेशन, सम्पर्क : ९८४१४३३१२८/ ९८०८७१७५३३ (घनेन्द्र ओझा)

 

 

With best regards
GHANENDRA OJHA
Contact No. 00977-9841433128

Reply all
Reply to author
Forward
0 new messages