बालगजल पठाउनुहुन अनुरोध !!

12 views
Skip to first unread message

ghanendra ojha

unread,
Dec 9, 2012, 4:32:48 AM12/9/12
to Ghazalgroup

बालगजल पठाउनुहुन अनुरोध !!

नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागि नियमित रूपमा प्रकाशन हुँदै आएको "अनाम" पत्रिकाको यसपालिको अङ्क "छन्द बहरबद्ध गजल विशेषाङ्क" का रूपमा प्रकाशन भइसकेको जानकारी गराउँदै आगामी अङ्क "बाल गजल विशेषाङ्क" का रूपमा प्रकाशन हुने कुरा सूचित गरिन्छ । साथै बाल गजल बिशेषाङ्कका लागि यही पुस १५ गतेभित्र आफ्ना २ प्रति बाल गजल वा बालगजल सम्बन्धी समीक्षात्मक लेख, रचना, पुस्तक समिक्षा (बाल गजलकृतिका मात्र) निम्न ठेगानामा पठाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

ईमेल : ghanuojha@gmail.com

 

प्रकाशक/सम्पादक

घनेन्द्र ओझा

 

ठेगाना :

अनाम गजलप्रधान पत्रिका

कन्दरा पब्लिकेशन, अनामनगर, काठमाडौँ

पो. ब. नं. : १३१४५, सुन्धारा, काठमाडौँ

ईमेल : ghan...@gmail.com

मोबाइल : ९८४१४३३१२८

 

 

With best regards
GHANENDRA OJHA
Contact No. 00977-9841433128

Reply all
Reply to author
Forward
0 new messages