हार्दिक निम्तो !!

3 views
Skip to first unread message

ghanendra ojha

unread,
Sep 20, 2011, 11:29:47 AM9/20/11
to Ghazalgroup
नेपाली गजलको विकास, विस्तार र परिष्कारको लागि क्रियाशील संस्था अनाममण्डलीको दोस्रो साधारणसभा यही असोज ७ गते शनिबार बिहान १०:३० बजे बाल्मीकि बिद्यापीठ, प्रदर्शनीमार्गमा हुने भएकोले सम्पूर्ण संस्थापक, आजीवन र साधारण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थितिको लागि सूचनाका साथ हार्दिक अनुरोध गरिन्छ ।

सोही दिन अनाम पत्रिकाको यो अङ्क (चौथो) राष्ट्रिय भाषाका गजल विशेषाङ्क आउँदै छ । अनाममण्डलीको साधारणसभाकै दिन (असोज ७ गते) विमोचन गर्ने योजना छ । बाल्मीकि विद्यापीठमा बिहान १०:३० बजे । त्यही अवसरको सदुपयोग गर्दै www.anammandali.org.np पनि सार्वजनिक गर्ने सोचाइ छ । तपाईं पनि आउनुस् है फुर्सद मिलाएर ।

- घनेन्द्र ओझा, अध्यक्ष, अनाममण्डली
Reply all
Reply to author
Forward
0 new messages