अनाम पत्रिकाको आगामी कार्तिक-मङ्सिर अङ्क 'बहरका गजलविशेषाङ्क' प्रकाशन हुने हुँदा आफ्ना बहरमा लेखिएका २ ओटा गजल कार्तिक 20 गतेभित्र उपलब्ध गराइदिनुहुन गजलकार महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ । गजल पठाउने ठेगाना : वा हरेक शनिबार ४ बजे अनाममण्डलीको नियमित शृङ्खलामा बाल्मीकिमा भेटेर दिन सकिनेछ । विस्तृत जानकारीको लागि: ९८४१४३३१२८ (घनेन्द्र), ९८४१४३३९९९ (घनश्याम), ९८४१६९०५३० (जय) |
--
You received this message because you are subscribed to the Google Groups "nepali ghazal" group.
To post to this group, send email to nepali...@googlegroups.com.
To unsubscribe from this group, send email to nepalighazal...@googlegroups.com.
For more options, visit this group at http://groups.google.com/group/nepalighazal?hl=en.