yo kasto bhayo? version 1

0 views
Skip to first unread message

Mabi Singh

unread,
Nov 18, 2009, 12:44:05 PM11/18/09
to nepali ghazal

unicode ko samasya le grahit chu ma ahile !!

ek - akshyari kafiya !

Ghazal kasari lekhne? haate pustak padhi rakhya chu tesaile yo lekhaima aru paribartan ra correction hunechan -


अरुले चाले जस्तो चलेँ, सोचै भएन ! कहिले माथ हुन्छु होला, थाहै भएन ! पछुतो मान्नु पर्ने भन्दा कामै गरिन पुतला आफ्नो बाल्दा समेत्,धरै भएन ! टाउको दुखाउँदै आएँ, निकै नहुने मागेर लगाएको टोपी ठिकै भएन ! फाईदा भयो बरु कालो मोसो पोतिँदा नाङिदा लजाउनु पर्ने मुखै भएन !

दीपक जडित

unread,
Nov 19, 2009, 8:35:09 AM11/19/09
to nepali...@googlegroups.com

नेपालीमा एकाक्षरी काफिया भएको गजलहरु कमै पढेको छु क्यार मैले । यतिबेला मबिजीको यो गजल पढ्दा पनि एकाक्षरी काफिया भएको दमदार गजल (नेपालीमा) पढेको याद आएन मलाई । एकाक्षरी काफिया भएको गजलमा सौंदर्य खुलाउनु पत्थरमा फूल फुलाउनु जस्तै कठिन हुन्छ सायद । यो गजलको चौथो शेरमा मात्र चित्त बुझाएँ मैले, बाँकी सिधै भन्छु मन पराउन सकिंन ।

2009/11/18 Mabi Singh <mabi....@gmail.com>

--

You received this message because you are subscribed to the Google Groups "nepali ghazal" group.
To post to this group, send email to nepali...@googlegroups.com.
For more options, visit this group at http://groups.google.com/group/nepalighazal?hl=.



--
दीपक जडित

Deepak Khadka

unread,
Nov 19, 2009, 10:06:22 AM11/19/09
to nepali...@googlegroups.com

सधैं झै अति गहकिला शेरहरू । तर सधैं भन्दा अलि बेसी नै उबडखाबड शब्दावली (diction), रे क्या

शब्दावलीलाई कसैगरी सललल्ल बग्ने गरी smooth गर्न सके यो उम्दा गजल हुने थियो ।



2009/11/18 Mabi Singh <mabi....@gmail.com>

--

Reply all
Reply to author
Forward
0 new messages