"गजल कसरी लेख्ने" हाते पुस्तक पढे पछिको यो प्रयास हो ! मैले पाएको पाठ - गजल चरणहरुमा लेखिईन्छ ! यो गजलको पहिलो चरण ! सुधार गर्दै जानेछु - सुझाब/मौका दिनु होला !
कसैले केहि तारा झार्ने कुरा खास थिएन !
खोजिए पक्का भेटिनेथ्यो मेरो आकृति
ग्रहण मात्रै लागेको थियो, खग्रास थिएन !
रुबायो, दुखायो, मृत्यूको खबर सुनाएर
जलाई राखेको चित्तामा लास थिएन !
परदेशी हुन सक्दो रहेछ आफ्नै देशमा
खण्डहर बनेको आबासमा बास थिएन !
आफूसित मात्र गर्ने कुरा गरेछु, होसै भएन
तिमी सामुन्ने छौ भन्ने आभास थिएन !
कसैले केहि तारा झार्ने कुरा खास थिएन !
आज मैले टोलाउने गरेको आकास थिएन !
Malai ta sarai man paryo tapaiko gajal.
|
|
--
You received this message because you are subscribed to the Google Groups "nepali ghazal" group.
To post to this group, send email to nepali...@googlegroups.com.
To unsubscribe from this group, send email to nepalighazal...@googlegroups.com.
For more options, visit this group at http://groups.google.com/group/nepalighazal?hl=en.

Dherai ramro. "Timi sangai chhau vanne aavas thiyena" yo ser ajhai ramro banna sak6
यो कस्को हजल हो ? कृपया रचना सगै सर्जकको नाम पनि लेखु होस् । -स्वयम्बर सिंह लामा |