मोती राम सेतुराम गजल पुरस्कारको लागि पुस्तक पठाउन अनुरोध

1 view
Skip to first unread message

ghanendra ojha

unread,
Aug 7, 2011, 2:43:36 AM8/7/11
to Ghazalgroup
अनाममण्डलीले नियमित रुपमा प्रदान गर्ने मोती राम सेतुराम गजल पुरस्कारको लागि २०६७ भित्र प्रकाशित गजलकृतिहरु साउन महिनाभित्र पठाउनुहुन आह्वान गरिन्छ । सर्म्पर्कको लागि सुरेश सुवेदी, ९८५१०७१६७४, घनेन्द्र ओझा ९८४१४३३१२८, प्रभाती किरण ९८४१३७८६४९ रविका भण्डारी, तथा अनाममण्डलीका सदस्यहरु .

Mabi Singh

unread,
Aug 14, 2011, 9:19:35 AM8/14/11
to nepali ghazal
http://nepalighazal.com/en/ दोस्रो अंक ईन्टरनेटमा आयो । स्तरीय गजल
पठाई सहयोग गरि दिनु होला ।

- मबि

Reply all
Reply to author
Forward
0 new messages