
सुन्दर सुन्दर सिर्जनाका उपासक हामी नेपाली
आफ्नै कला संस्कृतिका रक्षक हामी नेपाली
विश्वभरि जहाँ-जहाँ रहे पनि बसे पनि
आफ्नैपनमा रमाउँछौं, सकेसम्म हामी नेपाली | - Gyanendra Gadal
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को आयोजनामा कोलोराडोवासी हाम्रा प्रिय मित्र कलाकार नवराज श्रेष्ठ द्वारा प्रमुख भूमिकामा अभिनित चलचित्र "SCOUT" को Red Carpet समारोहका साथ कोलोराडोमा प्रथम प्रदर्शन हुँदैछ | साथमा सावुरविको गीति Album "हे आमा" को बिमोचन समेत हुन गैरहेको छ | उक्त कार्यक्रममा उपस्थित भएर हेरिदिंदा हाम्रा कलाकारहरुलाई उत्साह र प्रोत्साहन नै मिल्छ नि होइन र !
टिकटका लागि सम्पर्क:
Sabu Gadal Karki, Aurora: 303-704-8571
Sharad Acharya, Broomfield: 720-299-1866
Bijaya Adhikari, Longmont: 303-444-6957
Nisha Ghimire, Thornton: 720-771-3739
Navaraj Shreshtha, Broomfield: 303-596-6670
Sunita G. Thapa, Boulder: 720-939-3484
Mukti Upreti, Denver: 720-447-7346
B.K. Shreshtha, Boulder: 303-440-6688
Sandhya Lamsal, Westminster: 757-903-1876
Satvik Food Grocery Store, Aurora: 303-695-9077