Pandit Ojraj Lohanijyoo in Colorado.

0 views
Skip to first unread message

Gyanendra Gadal

unread,
Aug 13, 2012, 1:31:33 AM8/13/12
to Colorado Nepalese, nepal...@googlegroups.com, nepaliko...@gmail.com, inlsco...@gmail.com, oja...@facebook.com
अध्यात्म र धार्मिक आस्थामाथि बिश्वास राख्ने दाजुभाई तथा दिदीबहिनीहरु;
ज्योतिष शास्त्रका ज्ञाता, धार्मिक एवं आध्यात्मिक क्षेत्रका गुरु पण्डित ओजराज लोहनीज्यू हाल अमेरिका- भ्रमणको शिलशिलामा रहनुभएको र यहि सोमबार साँझ 8/13/2012 कोलोराडो आइपुग्नु हुने भएको छ | कोलोराडोमा केहिदिन मात्रै रहने कार्यक्रम रहेकोले वहाँसंग सम्पर्क राख्न चाहने महानुभाबहरुका लागि यो जानकारी गराइएको छ | सम्पर्कका लागि पण्डितजीलाई ९७२-६९७-६४९० मा वा सुशील त्रिपाठी (३०३-८८२-६५३३) मा फोन गर्न सक्नुहुनेछ |
 
धन्यबाद सहित,
ज्ञानेन्द्र गदाल
 
Reply all
Reply to author
Forward
0 new messages