Help Marich Man Singh

1 view
Skip to first unread message

Gyanendra Gadal

unread,
Jul 16, 2013, 3:42:14 PM7/16/13
to Colorado Nepalese, nepaliko...@gmail.com, nepal...@googlegroups.com, nrna...@googlegroups.com, nepa...@gmail.com, Narayan Shrestha, Surendra Shrestha, Shyam Shrestha, Navaraj Shrestha
"भाषा चाहिन्छ आफ्नो भेष चाहिन्छ
शीर उठाई बाच्न आफ्नो देश चाहिन्छ |"

आदरणीय देशभक्त नेपाली महानुभावहरु;
यो कुनै राजनीतिक आग्रह-पूर्वाग्रहबाट निर्देशित हुने बेला होइन, केवल नेपालको राष्ट्रिय सार्बभौमसत्ता, अखण्डता र स्वाभिमानको रक्षाको लागि समर्पित राजनैतिक जीवन बोकेका नेताको जीवन रक्षाको लागि चालिएको सानो प्रयासमा सबै देशभक्त नेपालीहरुको एकबद्धताको सवाल मात्र हो |
नेपाली माटोलाई अक्षुण राख्न अतुलनिय योगदान दिने एक निष्ठावान नेता भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थोपचारका लागि राज्यले कुनै पर्वाह नगरेको अवस्थामा वहांको पारिवारिक आग्रह अनुसार संसारभर रहेका नेपाली दाजुभाई-दिदीबहिनीहरुबाट आर्थिक सहयोग जुटाउने काम भैरहेको छ | 
यसै सन्दर्भमा अमेरिका, क्यानाडामा रहनुहुने अग्रज तथा मित्रहरुले Paypal Acc: gad...@gmail.com मा सहयोगस्वरूप यथासक्य रकम जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु | उठेको सम्पूर्ण रकम जम्मा गरि नेपालमा यो अभियानको संयोजन गर्ने चर्चित गायक संजय श्रेष्ठको अगुवाइमा संचालित मूल खातामा पठाइने छ र दाताहरुको नामावली सबैलाई उपलव्ध गराइनेछ | सबैतिरबाट संकलित उक्त रकम श्री सिंहको परिवारलाई कुनै सार्बजनिक समारोहमा एकमुस्ट हस्तान्तरण गरिने छ | बिस्तृत जानकारीको लागि आवश्यक परेमा सम्पर्क: ३०३-२२९-२०३९ (म), क्यानाडाका लागि सपना गौतम(६४७-७०७-९९१३
स्वदेश तथा बिदेशमा रहनु हुने सबै मित्रहरुमा सहयोग गर्न हार्दिक अपिल!!!!


# नेपालको बैंक खाता:
खाता नं. 00210002403026
खाताको नाम:
संजय मान श्रेष्ठ र विनय रिजाल
बैंक: सिभिल बैंक लि. मुख्य शाखा
संपर्क नं ९८४९१९८६६२ सञ्जय श्रेष्ठ (गायक)

U.K.
CONTACT NO.:(0044)7574811331 (CALLING FROM OUT OF U.K.)

INSIDE U.K.:07574811331

UK Bank details:(FOR TRANSFERRING INSIDE U.K. BANKS)

Name: Ajit Kumar Baniya 

Sort code: 07-44-56

Branch: 0252

Account no.: 01004859

Bank name : Nationwide 

(FOR TRANSFERRING FROM OUT OF THE UK,ADDITIONAL INFORMATION)

IBAN: GB11 NAIA 0701 1601 004859

BIC : NAIAGB21

SWIFT INTERMEDIARY BANK : MIDLGB22


# अस्ट्रेलिया(Canberra )मा:
Name: Sujan Thapa 
Bank name: commonwealth Bank of Australia
Swift code:
CTBAAU2S
B.S.B. : 06 2005
A/c no.: 10645403

संपर्क नं 61433942515

U.S.A.

Gyanendra Gadal
Paypal Account: gadalg@gmail.com
ph.no.3032292039

Israel

Prem Kumar Kshetri

ph.no.0547354721 — with Janak Man Dangol and 48 others.
Reply all
Reply to author
Forward
0 new messages