Pandit Ojraj Lohani is here

2 views
Skip to first unread message

Gyanendra Gadal

unread,
Sep 9, 2013, 3:19:21 PM9/9/13
to Colorado Nepalese, nepal...@googlegroups.com, nepaliko...@gmail.com, navin dutta, Ramesh Khanal, Nirmala Sharma, Navaraj Shrestha, Padam BK, Raju Thapa, Raju Gautam, Ranjana Didi, Jiwan Shrestha, dha...@aol.com
आदरणीय महानुभावहरु,
अध्यात्म र धार्मिक चिन्तनका ज्ञाता, ज्योतिष शास्त्रका प्रकाण्ड विद्वान, आधुनिक प्रविधिलाई आत्मसात गरेर नै जीवन उन्नतितिर अघि बढ्न सक्छ भन्ने आदर्शलाई अंगालेर हिंडेका गुरुजी पण्डित ओजराज लोहनीज्यू अझै केहि दिन कोलोराडोमा रहनु हुनेछ | कसैलाई ग्रह कुण्डली देखाउनु छ, आफ्ना नानीहरुको चिना-कुण्डली बनाउनुछ, जीवनमा परिरहेका बिघ्न बाधाको कारण पत्ता लगाई समाधानको उपाय खोज्नु छ, पूजा-आजा लगाउनु छ भने सम्पर्क गरि हाल्नोस् | गुरुजी अब यहाँ रहने दिन छोटिदैछ, अवसरबाट लाभ लिनुहोला |

सम्पर्कका लागि:
Mr. V.K. शर्मा: 303 419 1999 
गुरुजीसंग सिधा सम्पर्कका लागि: 682 553 5781 

जय होस्, सबको जय होस् !

ज्ञानेन्द्र गदाल
Reply all
Reply to author
Forward
0 new messages