नमस्कार

0 views
Skip to first unread message

manu thada

unread,
Dec 13, 2009, 8:40:48 AM12/13/09
to nepali-...@googlegroups.com
धेरै धेरै धन्यवाद दिलिप दाइ र सन्जु जी लाइ। धेरै नै स्तरीय र सजीलो पोष्ट मैले प्राय दाइ ले भने झै गरे र अलिकति बन्यो पनि तर त्यस लेखको मुनी कमेन्ट आए जस्तै मेरो पनि त्यहा क्लीक गर्दा No posts match your query भन्छ के भएको पहिले छुटाकोले काम गर्दैन कि भनी सवै प्राय edit गरे तै पनि त्यसै भन्छ खै के जानिन होला तै पनि सहयोगको लागी धेरै धेरै धन्यवाद दाइ धेरै खुसीलाग्यो ।



--
Student of Hamilton college London
Manu Thada Magar
www.mgrgeen.blogspot.com
www.hamiltoncollege.org.uk

Dilip Acharya

unread,
Dec 14, 2009, 3:46:39 AM12/14/09
to Nepali Bloggers
मनु जी,

मैले मेरो ब्लगको च्याटबक्समा पनि लेखेको थिएँ । तपाईले कोडहरु जस्ताको
त्यस्तै कपि पेस्ट गर्नु भएको छ । कपि पेस्ट गरेर राख्दा XYZ आदिको
value लाई तपाईको लेबलको value ले चेन्ज गर्नु भएको छैन ।

भर्खरै तपाईको ब्लगमा हेरें।

सजिलोको लागी यसो गर्नुस:
१) आफ्नो ड्यासबोर्ड बाट Layout मा जानुहोस अनि यो ग्याजेट बक्समा भएको
"Edit" मा क्लिक गर्नुस।
२) अब खुल्ने विण्डोमा भएको कोडहरुमा "गन्थनमन्थन" भन्ने शब्द खोज्नुस र
त्यसलाई "कबिता" बनाउनुहोस ।
३) "YYYY" खोज्नुस र त्यसलाई "कथा" बनाउनुहोस ।
४) "ZZZZ" खोज्नुहोस र त्यसलाई "समसामयीक कुरा" बनाउनुहोस ।
५) SAVE गर्नुस । बस ।

(कोड खोज्न किबोर्डमा भएको ‘Ctrl’ र ‘F’ एकै पटक थीचेर खुल्ने सानो
बक्समा आफुले खोजेको टेक्स्ट हाल्दा छिटो र सजिलो हुन्छ)

Good luck and Happy Blogging!!

Sanju Magar

unread,
Dec 14, 2009, 5:36:42 AM12/14/09
to nepali-...@googlegroups.com
मनु जी दिलिप दाइले भनेको जस्तो गरी सकेपछी तपाईंले कुनै पनि पोस्ट गर्नुभन्दा पहिला आफ्नो पोस्ट्लाई Categorize गर्नु पर्छ अर्थात कुन पोस्टलाई कुन लेबलमा राख्ने हो छुट्याउनु पर्छ । यसको लागि Post Editor Pageको दाँया पट्टी अन्तिममा Labels सँगै रहेको खाली बक्समा आफ्नो बिधा छुट्टाउनुस् जस्तै कविता, कथा, समसमयीक कुरा आदी । अनी मात्र तपाईंको मेनुमा क्लिक गर्दा त्यो बिधा अन्तर्गतको पोस्टहरु देखाउछ न कि No posts match your query । 

Sanju Magar

--

You received this message because you are subscribed to the Google Groups "Nepali Bloggers" group.
To post to this group, send email to nepali-...@googlegroups.com.
To unsubscribe from this group, send email to nepali-blogge...@googlegroups.com.
For more options, visit this group at http://groups.google.com/group/nepali-bloggers?hl=en.



Raj Gurung

unread,
Dec 14, 2009, 11:34:19 PM12/14/09
to nepali-...@googlegroups.com
Ramro cha hai tapai ko site.

Hamro pani Hernu hola hai sir
 
  www.fewanews.com

Rajesh Budhathoki

unread,
Dec 15, 2009, 6:48:01 AM12/15/09
to nepali-...@googlegroups.com
राज जी तपाईको वेबसाइट हेरे मैले । राम्रो लाग्यो तर ६१ कमेण्ट भन्ने
ठाउँमा कमेण्ट हेर्न क्लिक गरे तर कमेण्ट नभएर अर्कै रहेछ, मैले थाहा
पाइन के हो त्यो ।

>>> nepali-blogge...@googlegroups.com<nepali-bloggers%2Bunsu...@googlegroups.com>


>>> .
>>> For more options, visit this group at
>>> http://groups.google.com/group/nepali-bloggers?hl=en.
>>>
>>>
>>>
>> --
>> You received this message because you are subscribed to the Google Groups
>> "Nepali Bloggers" group.
>> To post to this group, send email to nepali-...@googlegroups.com.
>> To unsubscribe from this group, send email to

>> nepali-blogge...@googlegroups.com<nepali-bloggers%2Bunsu...@googlegroups.com>

manu thada

unread,
Dec 15, 2009, 7:17:41 AM12/15/09
to nepali-...@googlegroups.com
सहयोगको लागी धेरै धेरै धन्यवाद सवै जनालाइ । दिलिप दाइ लाइ स्पेसल धन्यवाद मैले वनाए दाइ एक चोटी यसो हेरी दिनुस है फेरी । त्यो फन्ट बोल्ट गर्न अझै आएन तर मैले यसलाइ पछी वनाउने सुरमा छु  सायद तपाइहरुको च्याट बक्समा छ क्यारे अनि दाइ फेरी एउटा कुरा त्यो लाइभ ट्राफिक भन्ने हुन्छ नी त्यो कुन कुन देश वाट रिसेन्ट मेरो साइट हेर्दै छ भन्ने अनि त्यो पाहुना सँख्या छ भने र दिन मिल्छ भने दिनुस न है । दाइ अनि तपाइको ब्लगको बिज्ञापन पनि भ ने दि दिनुस म सँग html को ज्ञान खासै छैन हजुरको भयो भने त्यसैमा म इडीट गरेर अन्य साथीहरुको पनि राख्ने थिए । हस्त दाइ फेरी पनि एक पटक धन्यबाद

--

You received this message because you are subscribed to the Google Groups "Nepali Bloggers" group.
To post to this group, send email to nepali-...@googlegroups.com.
To unsubscribe from this group, send email to nepali-blogge...@googlegroups.com.
For more options, visit this group at http://groups.google.com/group/nepali-bloggers?hl=en.


Reply all
Reply to author
Forward
0 new messages