िगिरजाले िक त संसदले पास गरेको पुर्ण समानुपाितकलाई कार्यान्वयन
गर्नुपर्यो। िक त स्वेच्छाले राजीनामा िदनुपर्यो। िक त िवश्वासको
प्रस्ताव पास गराउनुपर्यो। त्यो तीन वटै कुरा नगर्ने बच्काना िनर्णय
िगिरजाले गरेमा िवधाियका र कार्यपािलकाको सम्बन्ध िवच्छेद हुन्छ। पुर्ण
समानुपाितकको पक्षमा मत खसाल्ने प्रत्येक सांसदले संसदबाट सामुिहक
राजीनामा िदएर यस संसदको अौिचत्य समाप्त भएको घोषणा गर्नुपर्ने हुन्छ।
संसदको अौिचत्य समाप्त भएपिछ त्यस संसदले बनाएको सरकार ढल्छ।