नेपालको शान्ित प्रक्िरया अिहले बडो जोिखमपुर्ण अवस्थाबाट गुज्िररहेको छ।
शान्ित प्रक्िरया भंग पिन हुन सक्छ भन्ने हल्लाहरू सुन्न थािलएका छन्।
शान्ित प्रक्िरया भंग भएर देश फेिर गृहयुद्दमा फँस्छ जस्तो त मलाई
लाग्दैन, तर गृह युद्ध हुनै पर्दैन। देशमा lawlessness र political
paralysis नै पर्याप्त िचन्ताको िवषय हो।
माअोवादीको गणतन्त्र र पुर्ण समानुपाितक िनर्वाचनको मुद्दासँग म सहमत छु।
पुर्ण समानुपाितकको मुद्दामा त माअोवादी पिछ अाएको हो। अरू मधेसी र
जनजाित पार्टीहरूले यो मुद्दा माअोवादीले भन्दा पिहले उठाएका हुन्। चुनाव
हार्ने डरले माअोवादीले पुर्ण समानुपाितक िनर्वाचनको मुद्दा ल्याएको
भन्ने जुन हल्ला केही काँग्रेसीहरूले ल्याएका छन् त्यो वािहयात हो। चुनाव
हार्ने पार्टी त जुन िनर्वाचन प्रणाली ल्याए पिन हार्छ। ंमाअोवादीको
देशव्यापी संगठन छ। यसको जनप्िरयता पिन छ। नेपालमा अाज दिलतलाई
माअोवादीलेभन्दा बढी कुन पार्टीले उकासेका छन्? मधेसी र जनजाितकालािग पिन
माअोवादीले ढोका खोलेकै हो। संिवधान सभाको माअोवादीको मुद्दा िबना मधेसी
र जनजाितले अझै एक िपढी कुर्नुपर्ने िथयो। मिहलाको कुरमा त यो पार्टी
िनकै अगािड छ। संगठन पिन छ, पैसा पिन छ, प्रगितशील मुद्दाहरू पिन छन्।
माअोवादी चुनावकालािग राम्रो पोजीशनमा छन् भन्ने मेरो अनुमान छ। यथार्थ त
चुनाव नभई कसैलाई थाहा हुँदैन।
पुर्ण समानुपाितक िनर्वाचनको मुद्दा माअोवादीले अँगालेको मुख्य कारण के
भन्दा खेिर मधेशी र जनजाित समुहहरूले त्यो मुद्दा उठाइरहेको अवस्था िथयो,
तर कसैले ितनको कुरा नसुनेको अवस्था िथयो। यो त ियनीहरूको जायज माग हो,
िकन सरकारले सुनेन जस्तो लाग्यो माअोवादीलाई, अिन त्यस कारणले ितनले त्यो
मुद्दालाई अाफ्नो बनाएका हुन्।
काँग्रेसले मट्ठर बयलको भुिमका खेल्दै अाएको छ। अाफ्नो तर्फबाट प्रगितशील
counter proposal अगािड नसार्ने, खािल अर्काको प्रगितशील proposal को
िवरोध मात्र गर्ने। Political paralysis को प्रमुख कारण त्यो हो।
राजा र मोिरयार्टीको लाइन िथयो, राजा र सात पार्टी िमलेर जसरी हुन्छ
माअोवादीलाई सखाप पार्ने। त्यो लाइन गलत िथयो। माअोवादी गृहयुद्धको
राजनीितक समाधान मात्र िथयो। सात पार्टी त्यस तर्फ गएनन्। तर राजनीितक
समाधान खोज्ने त भिनयो तर राजनीितक गृहकार्यहरू भएनन्।
माअोवादीलाई Triangulate गर्दै जानुपर्ने हो। त्यसकालािग सजग िचतुवा
जस्तो अगािड बढ्नुपर्ने, मट्ठर बयल जस्तो होइन।
पिहलो कुरा, दश वर्षको गृहयुद्धका दौरान भएका हत्या, िहंसा अािदकालािग
Truth And Reconciliation Commission को बाटो जाने। खै बनाएको छैन त
िगिरजाले किमशन। दक्िषण अफ्िरकाले देखाएको बाटोमा जानुपर्ने हुन्छ।
दोस्रो हो ideological fusion को कुरा। केही काँग्रेसीहरू माअोवादी
युद्धमा हारे, अथवा युद्ध गर्दा गर्दा थाके भन्दै छन्। केही बल्ल
माअोवादीको घैंटोमा घाम लाग्यो र हामीले भन्दै अाएको बहुदलमा अाए
भन्दैछन्। त्यो होइन। ंमाअोवादीलाई थाकेको, हारेको, िढलो नै सही तर बल्ल
सही बाटोमा अाएको म मान्िदनँ। २० अौं शताब्दीको िवश्व राजनीितमा दुई
प्रमुख धार िथए। एउटाको प्रितिनिधत्व माअोवादीले गर्छन्। त्यो दुईको
fusion बाट नेपालमा िवश्वको नम्बर एक लोकतन्त्र िनर्माण गर्न सिकन्छ
भन्ने ितर लाग्नुपर्यो। देशमा federal democratic republic of state
funded parties को स्थापनापिछ फेिर अर्को क्रान्ित हुँदैन, चुनाव मात्र
हुन्छ भन्ने लाइन गैर माअोवादी पार्टीहरूले जुझारू रूपमा समात्नुपर्यो।
होइन यिद २०४६ पिछको जस्तो बहुदलकै कुरा गिरन्छ भने, भारत, बेलायत र
अमेिरकाको जस्तो लोकतन्त्रकै कुरा गिरन्छ भने माअोवादीले क्रान्ितको कुरा
गिर नै रहने छन्।
तेस्रो हो संिवधान सभाको कुरा। पुर्ण समानुपाितक र िमस्रीत प्रणाली बीचको
मध्य धार भनेको 75 Multi Member Constituencies को कुरा हुन सक्छ।
माअोवादीलाई triangulate गर्दै त्यताितर लाग्नुपर्ने भएको छ।
चौथो छ, land reform को कुरा। अिहेेले controversy मा रहेका सब जग्गा
एउटा land reform commission को स्वािमत्वमा राख्िदने र संिवधान बनेपिछको
संसदीय चुनावमा सब पार्टीले अा-अाफ्नो land reform proposal िलएर
जनताकोमा जाने र अन्ितम िनर्णय जनताले गर्ने। हदबन्दी कित हुने कुरामा
फरक मत हुन सक्दछ। तर अिहले काँग्रेसले जग्गा िफर्ता देउ िक देउ
माअोवादीले िदन्न िक िदन्न भिनेरहेको अवस्था छ।
पाँचौ छ security sector reform को कुरा। यो पिन चुनावपिछ हुने कुरा हो।
दुई सेनालाई मर्ज गर्ने कुरा अाउँदैन। त्यो joint सेनाको अाकार अित ठुलो
भएर जान्छ। जनतालाई अनावश्यक भार मात्रै। सेना कित ठुलो हुने, र त्यस
सेनाको ethnic and gender composition के हुने भन्ने प्रस्ताव िलएर
पार्टीहरू जनताकोमा जानुपर्यो। बन्दुकधारी मधेशी पार्टीहरूसँग पिन
अादरपुर्वक शान्ित वार्ता गरेर ितनका सेनालाई पिन क्यान्टोनमेन्टमा
राख्नुपर्यो। अिन ती तीन सेनाबाट र अन्य इच्छुक नागिरकहरूका माझबाट
भिवष्यको सेना छान्नुपर्यो। मलाई लाग्छ भिवष्यको नेपाल सेना ३०,००० भन्दा
बढी हुनुहुँदैन। मिहला सहभािगता लगभग ४०% भइिदए राम्रो। मधेशी, जनजाित र
दिलतको पिन समानुपाितक सहभािगता होस्।