संिवधान सभा, गणतन्त्र र संघीय सरकारको कुरा उठाउने माअोेवादी पिहलो
पार्टी होइन। संिवधान सभा र संघीय सरकारको कुरा त सद्भावनाले २०४६ पिछ
लगातार उठाइरहेको हो। तर माअोेवादीको कुरा सुिनयो। िहंसाको राजनीित काम
गरेको अिहंसाको राजनीित काम नगरेको उदाहरण भन्ने िक के भन्ने त्यसलाई?
देशमा जारी हत्या िहंसा र राजाको तानाशाहीको िवकल्पमा माअोवादीसँग
अिहंसात्मक अान्दोलनकालािग गठबन्धन गर्नुपर्छ भन्नेमा म पिन िथएँ। अप्िरल
क्रान्ितको सफलतापिछ देशमा हत्या िहंसामा व्यापक कटौती भएको हो। तर
शान्ित वार्ता जुन रूपमा अगािड बढ्नुपर्ने हो त्यो रूपमा अगािड बढेन।
दुवै पक्षको गल्ती छ।
माअोवादीमा dogmatism व्याप्त छ। काँग्रेसमा status quoism व्याप्त छ। र
incompetence दुवैको साझा सम्पत्ित भएको छ।
State funded parties को लक्षय तर्फ अाफ्नो पार्टीलाई लान नसकेको र देशमा
federal democratic republic of state funded parties को स्थापनापिछ फेरी
अर्को क्रान्ित हुँदैन, चुनाव मात्र हुन्छ भन्ने स्पष्ट िदशाबोध अाफ्नो
पार्टीलाई गराउन नसकेकोले प्रचण्डलाई मैले अझै पिन नेता होइन gangster नै
मानेको छु। अाफ्नो पार्टी कार्यकर्ताहरूलाई कम्युिनष्ट मेिनफेस्टो पढाए
जस्तै Universal Declaration Of Human Rights पढाउनुपर्ने प्रचण्डले
पढाएको छैन त।
यी दुई कुरा गराउन सकेको भए माअोवादीले कम्युिनष्ट पार्टीहरूको एकीकरण,
मधेशी जनजाित समुदायहरूको नेतृत्व गर्न सक्थ्यो। तर एमालेले पत्याएको
छैन, र मधेशी र जनजाितहरूका अलग अलग पार्टी धमाधम खुल्दै छन्। त्यसको
सबैभन्दा ठुलो र सफल उदाहरण त मधेशी जनािधकार फोरम नै हो।
Money and muscle को राजनीित गर्न पल्केका माअोवादीहरूले पिहला जनताको
पैसा लुट्थे, कूष्ण िसटौला र िगिरजा मार्फत पिन जनताकै पैसा लुटे। नत्र
करोडौं रूप्या माअोवादीलाई िबना कुनै िहसाबिकताब िदनुको अर्थ के?
क्यान्टोन्मेन्टमा राखेका सेनालाई भात खुवाउन िलएको पैसाले उसले देशभिर
YCL पािलिदएको छ। माअोवादीका MP लाई सरकारले अरू MP लाई जस्तै एक्ला
एक्लै तलब िदनुपर्ने। एकमुष्ट महरालाई िदनुको अर्थ के? त्यसै पैसाले
माअोवादीले हो अाम सभा गर्ने गरेको।
माअोवादीलाई तलब भत्ता बाँड्ने काम सरकारको हो, माअोवादी पार्टीको होइन।
त्यो अाफ्नो िजम्मेवारीबाट पन्िछए पिछ त्यसको क्रीया प्रितक्रीया हुन्छ
त।
काँग्रेसितर के छ भन्दा खेिर िगिरजा र सुजाताहरू अझै़ पिन २०४७ को
संिवधान फर्िकिदए हुन्थ्यो भन्ने राग अलाप्दै छन्। Federal democratic
republic of state funded parties को लक्षय तर्फ नलाग्नु काँग्रेसको पिन
महाभुल हो, माअोवादीको मात्र होइन। त्यो लक्ष्य त्रफ नलाग्नु भनेको
अप्िरल क्रान्ितको िवश्व इितहासमा जे स्थान छ त्यस स्थानबाट त्यसलाई
वञ्िचत गर्नु हो। अिहलेको शान्ित प्रक्रीया भनेको माअोवादीलाई काँग्रेसको
बहुदलमा िभत्र्याउने प्रक्रीया होइन। अिहलेको शान्ित प्रक्रीया भनेको
२०अौं शताब्दीको राजनीितको दुई प्रमुख धारलाई fusion गर्ने प्रक्रीया हो।
Federal democratic republic of state funded parties भनेको त्यही fusion
हो।
त्यसका अलावा security sector reform र land reform को कुरामा काँग्रेस
पिछ परेको छ। दुवै कुरामा माअोवादीले भने जस्तो गर्ने भनेको होइन। तर
त्यसको मतलब status quo मा जाने भनेको पिन होइन। माअोवादीलाई ती दुवै
कुरामा triangulate गर्दै एउटा तेस्रो िवन्दुमा पुग्नुपर्ने हुन्छ।
हत्या र िहंसा हाम्रो पार्टी लाइन होइन भनेर माअोवादी केन्द्रीय सिमितले
भिनसकेपिछ पिन यिदमाअोवादीका स्थानीय कार्यकर्ता हत्या र िहंसामा संलग्न
हुन्छन् भने त्यो law and order problem भयो, र त्यसलाई त्यसरी नै
बुझ्नुपर्ने हुन्छ। त्यो राजनीितक समस्या होइन। त्यस्तालाई कारवाही गर्ने
माअोवादी पार्टीले होइन। होइन यिद त्यस्ता हत्याराहरूलाई माअोवादी
पार्टीले बिचबचाउ गर्न खोज्छ भने त्यो पार्टीलाई प्रितबन्िधत गर्नुपर्ने
हुन्छ र प्रचण्ड खुद जेल जान्छ।
त्यसरी नै काँग्रेस संिवधान सभाकालािग पुर्ण समानुपाितक िनर्वाचनमा
जाँदैन भने त्यसकालािग देशमा अर्को क्रान्ित हुन्छ, िगिरजाको पद जान्छ,
नया संसद र नया सरकार बन्छ। देशमा मधेशी र जनजाित पार्टीहरू खुलेका छन्।
एउटा दिलत पार्टी पिन खुल्नु अावश्यक छ, मायावतीको जस्तो।
र अर्को महत्वपुर्ण कुरा छ बन्दुकधारी मधेशी समुहहरूसँग अादरपुर्वक
शान्ित वार्ता गर्ने। नगरे चुनाव िबथोिलने ठुलो संभावना छ। त्यो risk
िलनु बुद्िधमानी हो?