पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ

2 views
Skip to first unread message

Paramendra Bhagat

unread,
Oct 18, 2007, 12:24:23 AM10/18/07
to nep...@googlegroups.com, nycn...@googlegroups.com
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
http://demrepubnepal.blogspot.com/2007/10/blog-post_18.html


मिदसे भनेको हेपेर nigger भनेको हो। त्यो शब्द tip of the iceberg हो।
Iceberg त िवकराल छ। सयौंवर्षदेिख िथचेर राखेको, देशको राज्य संयन्त्रबाट
बािहर रािखएको, पहाडी शासकहरूको िदल र िदमागमा गिहरोघनाभूत रहेको
prejudice, iceberg त त्यो हो। त्यो शब्द एउटा symbol हो।

नेपाली भन्ने पिहचानमा अिहलेसम्म मधेशी समुदाय समािहत नै भएको छैन। पुर्ण
समानुपाितक िनर्वाचनकामार्फत बन्ने संिवधान सभा, त्यसमा साधारण बहुमतको
सरकार र दुई ितहाइ बहुमतको संिवधान, त्यसपिछबन्ने नया पिहचानमा बल्ल
समािहत हुन्छ िक भन्ने िझनो अाशा गर्न सिकन्छ।

नेपाली भन्ने पिहचान पिहलो पटक िनर्माण हुन लागेको छ। तर अिहलेसम्मको
नेपाली पिहचान भनेकोनेपालिभत्रैको मधेशीलाई नेपाली नमान्ने तर भारतीय
नागिरक प्रशान्त तामाङलाई नेपाली मान्ने िकिसमकोरहेको छ। त्यसलाई
नेपालीभाषी भन्नुपर्यो। त्यो एउटा सांस्कृितक पिहचान हो। त्यो कुनै
नाजायज पिहचानहोइन। त्यस्तै नेपालका मैिथलीभाषी र भोजपुरीभाषीको पिन
बोर्डर पािर सांस्कृितक लगाव रहेको सांस्कृितकलगावलाई शंकाको दृष्िटले
हेर्ने पिरपाटी फेिर prejudice को दायरािभत्र पर्छ।

AIMSA (All India Madhesi Student Association) का मधेशीहरूले भन्छन्,
भारतमा नेपाली िवद्यार्थीहरूसंगिठत हुँदा मधेशी िवद्यार्थीलाई त्यसमा
राख्दैनन्। भारतीय भन्छन्, नेपाली भन्दैनन्। मधेशी भारतीय हुन्भने
मधेशीहरूको भारतमै पिन िकन त्यस्तो कमजोर संगठन? लोकतान्त्िरक अान्दोलनका
ताका िदल्लीबराबर सम्पर्क गर्दा मलाई भान हुन्थ्यो, िदल्लीमा रहेका
नेपाली पिन न्यु यर्कमा जस्तै सब पहिरयाहरू नैरहेछन्।

सबैितरबाट िथचेर रािखएको मधेशी समुदाय अगािड बढ्नकालािग भारत पिन ठुलो
मात्रामा जान सकेका छैनन्। मधेशी अान्दोलन सिकएको छैन, जारी छ। यस
अान्दोलनको िनकास भनेको पुर्ण समानुपाितकका अाधारमाहुने संिवधान सभाको
िनर्वाचन हो।

मधेशी अान्दोलनका नेताहरूले अाफु अाफुमा िनरन्तर वार्ता नगर्ने पिरपाटी
उदेकलाग्दो छ। त्यो powerlessness को symptom हो। हाम्रो न्यनतम समझदारी
के हुने त? भनेर अाफु अाफुमा छलफल गर्नुपर्यो।

नेपालको राजनीितमा मधेशीहरूको जे स्थान छ, िवश्व राजनीितमा नेपालीहरूको,
चाहे त्यो बाहुन क्षेत्री होस्, अथवा जनजाित अथवा मधेशी, त्यही स्थान छ।
के अौकात छ कता कसको? कुवाको भ्यागुता भएर बसेका छन् एकसे एक। तर त्यो
यथार्थलाई सामना गर्न जुन िकिसमको राजनीितक चेतनाको िवकास हुनुपर्ने, जुन
िकिसमको संगठन िवस्तार हुनुपर्ने त्यो गर्ने छाँटकाँट मैले देिखराखेको
छैन। अाफ्नो सानो गुम्िसएको mini Nepal बनायो अिन बाहुनवाद, पहाडीवाद
गर्दै बस्यो। त्यो शक्ितहीन भइराख्ने चाहना प्रितिवम्िवत भएको हो।

एउटा व्यक्ितको एउटा भन्दा बढी सामुिहक पिहचान हुन्छ। नेपालिभत्र म मधेशी
हुँ। तय्सपिछ समग्रमा नेपाली पिहचान अाउँछ। अिन दक्िषण एिसयाली पिहचान
अाउँछ। अिन एिसयाली पिहचान अाउँछ। अिन Blac पिहचान अाउँछ। त्यो एउटा
राजनीितक पिहचान हो जुन िक िनर्माण गर्नुपर्ने हुन्छ। भारत, दक्िषण
अफ्िरका र ब्रािजलले दोस्ती गर्नुपर्ने अाधार त्यही Blac पिहचानका
अाधारमा हो। Black, Latino, Asian Caucus भने पिन भयो। Black, Latino,
Asian Coalition भने पिन भयो।

हो त्यो Blac Identity claim गर्नु पर्ने ठाउँ न्यु यर्कमा बाहुनहरू
बाहुनवादमा िलप्त, पहाडीहरू पहाडीवादमै िलप्त भएको देिखन्छ। त्यो
राजनीितक चेतनाको कमी हो।

मलाई भन्नेले भन्छन्, यो मान्छे राजनीित छोडेर िबजनेस गर्न पट्टी लाग्यो
भनेर। त्यो साँचो होइन। तपाईहरू यहाँसम्म अाफै पुग्नुस् Proposed
Constitution अिन त्यसपिछ गर्नु पर्ने भनेको अार्िथक क्रान्ित नै हो, र
त्यसकालािग मेरो कम्पनी अपिरहार्य हुनेछ भनेर मैले नेपालका नेताहरूलाई
भन्न खोिजरहेको छु। मधेश र नेपालको लेभलमा होइन म त First World र Third
World को लेभलमा सोंिचराखेको छु। First World र Third World को बीचको जुन
भयावह खाडल छ, त्यो पुर्ने भनेकै Internet ले हो। मेरो कम्पनी त्यो
vision कासाथ अगािड बिढराखेको छ।

Silicon City

नेपालमा दमजमलाई समानता िदएर गैर दमजमलाई बेफाइदा छैन। तर दमजमलाई समानता
निदइकन नेपालमा साँचो अर्थमा अार्िथक क्रान्ित संभव छैन। पुराना जातीय,
क्षेत्रीय, िलङ्गीय prejudice हरूलाई हामीले थाती लगाउन सक्नुपर्छ। अिन
नया win win situation तर्फ लम्कनुपर्छ। अार्िथक क्रान्ित भनेको त्यही
win win situation हो।

नेपालका राजनीितक समस्याहरूको समाधान, र प्रवासी नेपालीहरूको समस्याहरूको
समाधान पिन one person one vote मेकािनज्ममा छ।

मेरो कम्पनी बाहेक मैले बराक अोबामाको क्याम्पेनलाई पिन समय िदइराखेको
छु। राजेन्द्र महतोजीलाई मैले न्य यर्कमा भनेको िथएँ, "हम तो देिखए
नेपालमें भी मधेशी, अमेरीकामें भी मधेशी।" बराक अमेरीकाको राष्ट्रपित
हुनु भनेको िवश्व राजनीितकालािग ठुलो मायने राख्दछ। िवश्व राजनीित र
अर्थनीितमा नेपाल र भारत जस्ता गरीब मुलुकहरूलाई पाइक नपर्ने थुप्रै
कुराहरू छन्। त्यसलाई सामना गर्ने मान्छे पिन त चािहयो।

मुख्य कुरा positive impact गर्ने हो। शारीिरक रूपले को कहाँ छ त्यो
अाजको globalization र internet को जमानामा खासै फरक पर्दैन।

पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ।

http://demrepubnepal.blogspot.com/2007/10/blog-post_18.html

--
http://paramendrabhagat.blogspot.com

Reply all
Reply to author
Forward
0 new messages