Civic Campaign against Blanket Amnesty

2 views
Skip to first unread message

Dinesh Tripathi

unread,
Dec 28, 2011, 11:02:13 AM12/28/11
to
                                               आममाफी बिरुद्द नागरिक अभियान


विधायीकामा बिचाराधिन रहेको सत्य निरुपण तथा मेल मिलाप आयोग र वलपुर्वक नागरिक बेपत्ता छानबिन सम्वन्धि बिधेयकका सम्वन्धमा राजनीतिक दलहरुका विचमा मानब्ता बिरुद्धको अपराध र मानव अधिकारको गम्भिर उल्लङ्घनकारिहरुलाई आम माफि दिने गरी ल्याउन लागेको बिधेयकको बिरोधमा चालिने अभियानका बारेमा व्यापक छल्फल गर्न आममाफी बिरुद्द नागरिक अभियान ले आयोजना गरेको कार्यक्रममा सहभागिताका लागी हार्दीक अनुरोध गर्दछौ ।
कार्यक्रम
स्थान: पद्म कन्या क्याम्पस्, डेनिश हल, बागबजार
मिती: २०६८ पौष १४ गते, बिहिवार, 29 Dec. 2011
समय: बिहान ११ बजे
For more information please call 9851036307
 
 
Warm Regards
Dinesh Tripathi

 

 
 


Reply all
Reply to author
Forward
0 new messages