नेपाली जनसम्पर्क समिति, Dallas, Chapter
नेपाली प्रजातन्त्रका जन्मदाता महामानव विश्वेश्वर प्रसाद कोइरालाको जन्म शताब्दी
आदरणीय USA निवासी नेपाली दाज्यू-भाई दिदी-बहिनीहरू !
सादर प्रणाम,
आगामी 7th September, 2014 को दिन अपराह्न 3.00 बजे नेपाली प्रजातन्त्रका जनक, अग्रगण्य नेता तथा प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमंत्री
महामानव विश्वेश्वर प्रसाद कोइरालाको जन्म शताब्दी TEMPTATION , IRVING मा भव्यरूपले मनाउने निश्चय गरिएको छ.
अतः प्रजातंत्रमा विश्वास राख्ने समस्त राष्ट्रप्रेमी नेपाली दाज्यू-भाई दिदी-बहिनीहरू संग उक्त समारोहमा उपस्थित भएर समारोहलाई सफल बनाउँनकोलागि नम्र निवेदन गरिन्छ.
जय नेपाल, जय USA.