सार्बजनिक सूचना !
नेपाली जनसम्पर्क समिति अमेरिका ,टेक्सास (डालास/फोर्ट ओर्थ / डेन्टन) को तेश्रो अधिवेसन यहिँ आउदो मार्च २३,२०१४ आइतबार का
दिन अर्विङ्ग टेक्सासमा हुन गैराखेको छ l राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्थावान सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनि
हरुलाई यथा सिघ्र पुरानो सदस्यता हुनेले सदस्यता नबिकरण तथा नया सदस्य हुन चाहने ले सदस्यता लिनुहुन हार्दिक अनुरोध
गरिएको छ l नेपाली जनसम्पर्क समिति अमेरिका ,टेक्सास का सम्पूर्ण सदस्य हरुलाई उद्घाटन समारोह अगाडी नै नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौ l
कृपया सदस्यता को फारम तल को लिंक मा क्लिक गर्नु होला l
सदस्यता को लागि सम्पर्क
निर्वाचन समिति
श्री ज्ञानेश्वर अमात्य
श्री रमेश पोखरेल
श्री खड्ग उप्रेती
अधिवेसन व्यवस्था समिति :
ज्ञानेन्द्र कार्की , सुन्दर कर्माचार्य, अमृत सापकोटा ,सन्तोष बिस्ट,ओम भट्टराई
अतिथि स्वागत-सत्कार समिति :
पुष्पलता भण्डारी , उर्मिला कार्की ,माला लामिछाने ,मुना भट्टराई,अन्जु बन्जाडे ,बिना मैनाली ,एलिजा पौडेल,अनिता कर्मचार्य
अधिवेसन को स्थान: 3445 N belt line , Irving Texas 75062
मिति : march 23 2014 Sunday
समय : 12 noon to 6.00pm
अधिवेसन आयोजक समिति