Ecological Theory

0 views
Skip to first unread message

Ram Ghimire

unread,
Nov 6, 2011, 2:50:03 AM11/6/11
to mp...@googlegroups.com
Dear sir,
यहाँ एउटा Riggs को Prismatic Sala Modal को बारेमा आजको Class मा  पढाई भएको विषयमा म सँग एउटा सामग्री भएकोले यहाँहरुलाई पनि Share गरेको छु । यस MPATU Group  का सम्पुर्ण Member  हरुलाई Group Email Address  मार्फत  Send  गरेको छु । यस  Group  को Member हुनुभएको तर MPA  को  Student नहुनुभएको सदस्यहरुलाई पनि यो इमेल आउने भएकोले अन्यथा नमानिदिनु होला । यदि यहँहरुसँग पनि यस्तै सामग्री केहि भए हाम्रो साझा  Email Address 'mp...@googlegroups.com'  मा पठाई एक आपसमा Share गरिदिनुहुन आग्रह गर्दछु । यसै साथ Attach  गरिएको File Download गर्नुहोला ।
धन्यवाद ।
Ecological Theory.pdf

Aryan G

unread,
Nov 6, 2011, 3:11:01 AM11/6/11
to mp...@googlegroups.com
Thank u very much ram sir.

2011/11/6 Ram Ghimire <sunri...@gmail.com>

Dear sir,
यहाँ एउटा Riggs को Prismatic Sala Modal को बारेमा आजको Class मा  पढाई भएको विषयमा म सँग एउटा सामग्री भएकोले यहाँहरुलाई पनि Share गरेको छु । यस MPATU Group  का सम्पुर्ण Member  हरुलाई Group Email Address  मार्फत  Send  गरेको छु । यस  Group  को Member हुनुभएको तर MPA  को  Student नहुनुभएको सदस्यहरुलाई पनि यो इमेल आउने भएकोले अन्यथा नमानिदिनु होला । यदि यहँहरुसँग पनि यस्तै सामग्री केहि भए हाम्रो साझा  Email Address 'mp...@googlegroups.com'  मा पठाई एक आपसमा Share गरिदिनुहुन आग्रह गर्दछु । यसै साथ Attach  गरिएको File Download गर्नुहोला ।
धन्यवाद ।

--
Jeevan Shailee
9841781582

r.sh...@ntc.net.np

unread,
Nov 8, 2011, 12:02:27 AM11/8/11
to mp...@googlegroups.com
dear sir,

thank u very much!!!

Reply all
Reply to author
Forward
0 new messages