आदरणीय युवा, कृषक तथा उद्यमी ज्यस्

1 view
Skip to first unread message

Lok Awasthi

unread,
Jul 3, 2016, 6:41:56 AM7/3/16
to mission-n...@googlegroups.com
आदरणीय युवा, कृषक तथा उद्यमी ज्यस् 

उपरोक्त सम्बन्धमा, फोर एच नेपालले निम्न मिति, स्थान तथा समयमा पहिलो युवा कृषि उद्यम सम्मेलन २०७३ आयोजना हुने भएकाले उद्घाटन शत्रमा उपस्थित भइ दिन हुन हार्दिक अनुरोध गर्दछु । 

सम्मेलनमा देशभरीबाट १ सय ५० जना युवा, कृषक तथा उद्यमीहरुको उपस्थिति रहनेछ । सम्मेलन असार २० र २१ गतेसम्म चल्नेछ । सम्मेलनमा कार्यपत्र, प्लेनरी सेसन तथा विभिन्न कार्यशालाहरु संचालन हुनेछन् । 

प्रमुख अतिथिः सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन
विशिष्ट अतिथिः  माननीय हरीबोल गजुरेल, मन्त्री कृषि तथा विकास
विशिष्ट अतिथिः महामहिम यारोन मायोर राजदूत, नेपाल स्थित राजदूतावास 

कार्यक्रम विवरण
स्थानः कृषि विभागको हल , हरिहर भवन, ललितपुर 
मितिः २०७३ असार २० गते
समयः बिहान ९ः३० बजे ।

लोकराज अवस्थी
अध्यक्ष फोर एच नेपाल
९८४१४१४५४९

Reply all
Reply to author
Forward
0 new messages