100 Youth Volunteers - call

3 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
Aug 8, 2014, 2:11:45 AM8/8/14
to nyfn-national-committee, nyfn-l...@googlegroups.com, mnn-media, mission-n...@googlegroups.com, The Himalayan Voice Google Groups, GoodGoverance Youth, democraticmedia, youthm...@yahoogroups.com, Mr. Nayaran Lamichhane
100 Youth Volunteers needed
१०० युवा स्वयंसेवकहरुको आवश्यकताः

युवा साथीहरु,

अन्तर्राष्ट्रिय युवा दिवस २०१४को अवसरमा यहि अगस्त १० देखि अगस्त १४ सम्म युवा लक्षित विभिन्न गतिविधिहरु आयोजना गरी मनाउने तयारी भइ रहेको छ । 

सो दिवस मनाउनको लागि १०० जना स्वयंसेवकहरु आवश्यक रहेकोले इच्छुक युवा साथीहरुले यथासक्य छिटो सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

नोटः स्वंसेवकहरुले आकर्षक प्रमाणपत्र प्राप्त गर्नेछन् । योग्यता भन्दा पनि इच्छुकलाई प्राथमिकता दिइने छ ।

सम्पर्कः
श्री नुरकान्त न्यौपाने, फोनः ४१०२९०० मो. ९८४१९१३५८४
सदस्य, राष्ट्रिय युवा महासंघ नेपाल (निफन) www.facebook.com/nyfn100 
स्वयंसेवक परिचालनको लागि जिम्मेवार
अन्तर्राष्ट्रिय युवा दिवस २०१४, मुल आयोजक समिति नेपाल
(युवा महासंघ, संघ, संजालहरु रहेको राष्ट्रिय समिति)


Best regards,

-------- 

Kabindra Burlakoti


President, National Youth Federation Nepal (NYFN)

अध्यक्ष, राष्ट्रिय युवा महासंघ नेपाल (निफन)

 

18 Sahayogmarg, Anamnagar-32, Kathmandu, Nepal
Phone/Fax: +977-01-4102900, Cell: +977 9841305099
Web: www.nyfn.org.np, Email: kabi...@nyfn.org.np

http://www.linkedin.com/pub/kabindra-burlakoti/39/a94/4a6

www.facebook.com/kabindra99, https://twitter.com/kabindra99

www.facebook.com/nyfn100 (National Youth Federation Nepal)

म जन्मेको सार्थक बनाउने छु - www.facebook.com/beinghumanmovement

Active Citizens - www.facebook.com/activecitizens99

नयाँ-नेपाल-अभियान - www.facebook.com/missionnayanepal

Reply all
Reply to author
Forward
0 new messages