नेपाल बन्द फिर्ता लिन आग्रह

8 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
Jan 19, 2015, 8:20:31 AM1/19/15
to mission-n...@googlegroups.com, democraticmedia, mnn-media, nyfn-national-committee, nyfn-l...@googlegroups.com, GoodGoverance Youth, youthm...@yahoogroups.com, Ganesh Ghimire, naren khatiwada
प्रेस विज्ञप्ति
मितिः २०७१/१०/५
नेपाल बन्द फिर्ता लिन आग्रह

एनेकपा माओबादी, नेकपा-माओबादी लगायत ३० दलीय मोर्चाद्वारा भोली माघ ६ गते गर्ने  भनिएको  "नेपाल बन्द" को कार्यक्रमप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

नयाँ संविधान जारी गर्ने भनी साझा प्रतिबद्धता जारी गरिएको माघ ८ को ठीक पूर्ब सन्ध्यामा गरिने बन्द हड्ताल जस्ता क्रियाकलापले दलहरु बीचको समझदारी एंव सहमतिको प्रयास विचलीत हुन सक्ने, सेवाग्राही जनताको पूर्णरुपमा अहितमा हुने, मुलुकको अर्थतन्त्र एवं जनजीवनमा गम्भिर असर पर्न जाने तथा यस्ता खाले बिरोधका गतिविधि लोकतान्त्रिक हकहित प्रतिकुल हुने निश्चित छ । बन्दलाई नै बिरोधको हथकण्डा बनाउने संस्कृतिले आम जनताको शान्तिपूर्ण दैनिकी तथा जीवकोपार्जनमा गम्भिर असर पर्नेे भएकोले सोनाम ल्होसर पर्बलाई समेत मध्येनजर गर्दै भोली तय गरिएको "नेपाल बन्द" को आयोजना विना सर्त फिर्ता लिन हामी तपशिलका नागरिक समाजका प्रतिनिधिहरु जोडदार आव्हान गर्दछौं । (विज्ञप्ति संलग्न छ)





Best regards,

-------- 

Kabindra Burlakoti


President, National Youth Federation Nepal (NYFN)

अध्यक्ष, राष्ट्रिय युवा महासंघ नेपाल (निफन)

 

18 Sahayogmarg, Anamnagar-32, Kathmandu, Nepal
Phone/Fax: +977-01-4102900, Cell: +977 9841305099
Web: www.nyfn.org.np, Email: kabi...@nyfn.org.np

http://www.linkedin.com/pub/kabindra-burlakoti/39/a94/4a6

www.facebook.com/kabindra99, https://twitter.com/kabindra99

www.facebook.com/nyfn100 (National Youth Federation Nepal)

म जन्मेको सार्थक बनाउने छु - www.facebook.com/beinghumanmovement

Active Citizens - www.facebook.com/activecitizens99

नयाँ-नेपाल-अभियान - www.facebook.com/missionnayanepal


Press Release_5 Jan 2015.jpg
Reply all
Reply to author
Forward
0 new messages