कर्मचारी आवश्यकताः

5 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
Dec 1, 2019, 1:23:43 AM12/1/19
to mnn-media, mission-n...@googlegroups.com, GoodGoverance Youth, M NATTA Media Center

कर्मचारी आवश्यकताः

सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लि. सोह्खुट्टेका लागि निम्न कर्मचारी आवश्यक भएको सुचित गरिन्छ ।

 

१. टिकटिङ एक्जुकेटिभः राष्ट्रिय, अन्र्तराष्ट्रिय हवाई टिकटिङ सम्बन्धि सामान्य ज्ञान भएको, टिकटिङको क्षेत्रमा पोख्त बन्ने लक्ष्य भएका, समुहमा काम गर्न सक्ने कर्मचारी १ जना । टिकटिङ सम्बन्धि थप तालिम कार्यालयले ब्यवस्था गर्ने छ । तलव आपसी समझदारीमा तय गरिने ।

 

२. टुर्स एण्ड टिकटिङ अधिकृतः Inbound & Outbound Tour सम्बन्धि सामान्य ज्ञान भएको, टुर्सको क्षेत्रमा पोख्त बन्ने लक्ष्य भएका, समुहमा काम गर्न सक्ने, टिकटिङ समेतको लागि रुचि भएको कर्मचारी २ जना टुर्स एण्ड टिकटिङ सम्बन्धि थप तालिम कार्यालयले ब्यवस्था गर्ने छ ।

तलव आपसी समझदारीमा तय गरिने ।

 

इच्छुक आबेदकले आफ्नो बायोडाटा इमेलमा पठाएर अन्तरवार्ताको लागि सम्पर्क गर्नुहोला ।

 

सम्पर्कः

Sumire Tours & Travels Pvt. Ltd.

सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लि.

सोह्खुट्टे, काठमाण्डौ । फोन नं.: ०१–४३६१३६८

www.sumiretours.com | in...@sumiretours.com


Facebook: www.facebook.com/sumiretours

Recognized by: Ministry of Tourism and Civil Aviation, Nepal Tourism Board (NTB), Nepal Association of Tours and Travels Agents (NATTA), Nepal Mountaineering Association (NMA), Expedition Operator Association Nepal (EOAN), and Kathmandu Environmental Education 

Project (KEEP)

Reply all
Reply to author
Forward
0 new messages