Description
नयाँ नेपाल अभियानको प्रयोगको लागि यो Google Group संचालनमा ल्याएका र्छौ । यस मार्फत समुन्नत नेपाल निर्माणको अभियानमा हातेमालो गर्ने महानुभावहरुलाई एक ठाउँमा जोड्न कोसिश गर्दैछौं र समु्न्नत नेपाल निर्माणको प्रयासमा प्रेरित गर्ने सामाग्रीहरु यस Group मार्फत संप्रेषण गर्दछौं । धन्यवाद ।