Re: Digest for mamcj2010@googlegroups.com - 1 Message in 1 Topic

1 view
Skip to first unread message

Sharad Adhikary

unread,
Mar 14, 2011, 3:44:29 AM3/14/11
to mamc...@googlegroups.com
Thanks!!!

Sharad Adhikari

On 14/03/2011, at 22:52, mamcj201...@googlegroups.com wrote:

Group: http://groups.google.com/group/mamcj2010/topics

    PRAKASH LAMICHHANE <plamic...@gmail.com> Mar 14 03:24PM +0545 ^
     
    संवैधानिक सवाल तथा पत्रकारिता सीप तालिमका लागि सूचना
     
    यहि मार्च महिना २०११ को तेश्रो सातादेखि डिजिटल ब्रोडकाष्ट इनिसिएटिभ, इक्वल
    एक्सेस नेपालले पत्रकार तथा संचारकर्मीहरुका लागि संबिधानसभा र संबिधानका
    अन्तर्वस्तुसम्बन्धी सम्बाद तथा बहशलाई संचारमाध्यमहरुबाट प्रबर्द्धन गराउनका
    लागि अन्तर्क्रियात्मक सहभागितामूलक दुई – दिने अभिमुखीकरण कार्यक्रम संचालन
    गर्दैछ । हरेक अञ्चलबाट ३०-३० जना संचारकर्मी सहभागी छनौट गरी हरेक अञ्चलका
    सहभागीलाई पायकपर्ने १४ वटा फरक फरक स्थानहरुमा यो कार्यक्रम संचालन हुदैछ ।
     
     
     
    संबिधान भित्रका सवाल तथा बिषयबस्तुमा सरोकार र चासो लिनुहुने संचारकर्मी
    सहकर्मीहरुका लागि डिजाईन गरिएको यस बिशेष कार्यक्रममा आवेदन दिनहुन अनुरोध
    गर्दछौं । आवेदनका लागि यसैसाथ फारम उपलब्ध गराइएको छ । यो फारम भरेर चैत्र ६
    गते आइतवार,०६७ ⁄ २० मार्च २०११ सम्ममा सम्म आईपुग्नेगरी हुलाकमार्फत इक्वल
    एक्सेस नेपाल, पोष्ट बक्सः ११८, झम्सिखेल, ललितपुर, नेपालको ठेगानामा वा इमेल
    मार्फत trai...@equalaccess.org.np This e-mail address is being protected
    from spambots. You need JavaScript enabled to view it वा फ्याक्स नं. ०१
    ५०१३५६१ मा पठाउनुहोला । यही सुचना र फारम इक्वल एक्सेस नेपालको वेबसाइट
    www.equalaccess.org.np मा पनि उपलब्ध छ ।
     
     
     
    *सहभागिताका लागि** निम्नअनुसारको आधार तय गरिएको छ ***
     
    · कम्तीमा २ बर्षदेखी कुनैपनि माध्यममा सक्रिय रुपमा पत्रकारिता
    गरिरहेको र भविष्यमा समेत यसै पेशाप्रति प्रतिबद्धता,
     
    · संबिधान तथा संबैधानिक सवाल र शान्ति प्रक्रियामा सरोकार,
     
    · महिला, दलित एवं सीमान्तकृत समुदायका संचारकर्मीहरुलाई प्राथमिकता
     
     
    यससम्बन्धी थप जानकारीका लागि
     
    पवन न्यौपाने
     
    फोन: 9841028212
    इमेल: pneu...@equalaccess.org
     
    Website Link: http://equalaccess.org.np/work-with-us/502-2011-03-10-10-56-36
     
    Regards,
    Prakash Lamichhane
    Equal Access Nepal
    Jhamsikhel Lalitpur, Nepal
    Po.Box : 118
    Mobile :9841552387
    www.equalaccess.org.np

     

Reply all
Reply to author
Forward
0 new messages