Re: Discharge Documents of B/O Gayatri Shah

2 views
Skip to first unread message

subhash shah

unread,
Apr 18, 2019, 11:04:32 AM4/18/19
to Rita Adhikari, Nepalmediciti Info, Bijay Rimal, Pankaj Banskota, in...@nepalpolice.gov.np, gun...@moha.gov.np, prem_...@moha.gov.np, daolal...@gmail.com, premr...@gmail.com, in...@lalitpurmun.gov.np, prem...@hotmail.com, gitasaty...@gmail.com, con...@ccwb.gov.np, laxmi....@nhrc.org
श्री मेडीसिटि अस्पाताल प्रा लि
ललितपुर

उपरोक्त विषयमा मिति ०२/०१/२०७६ मा मेडीसेटि बाट इमेल मार्फत सिधै मेरै इमेलमा मलाइ नै सम्बोधन गर्दै इमेल मा संलग्न गरेको पत्रमा पत्रमा मेरो भान्जा अस्पताल (NICU) मै राख्दा अन्य रोगको संक्रमण हुन सक्ने भन्ने उल्लेख भएकोमा हामीले बारबार तुरुन्त अस्पताल को general ward को private कक्षमा सारी पाउँ भन्दा समेत अस्पतालले बच्चालाई अहिलेसम्म NICU मै infection हुने खतरा मोल्दै बच्चाको ज्यान संग खेलवाड गरि रहेको ले तुरुन्त बच्चालाई private कक्षमा सार्न लगाईदिन हुन विनम्र निवेदन गर्द छु।  यस अवस्थामा बच्चा लाई हुन जाने कुनै पनि संक्रमण तथा सम्बन्धित खतरा को सम्पूर्ण जिम्मेवारी अस्पताल कै हुने व्यहोरा समेत जानकारी को लागि अनुरोध छ।

निज बालक अस्पताल मा उपचाररत रहेको र अस्पतालले पूर्ण स्वास्थ्य लाभ नगर्दै discharge गरि लैजान दबाब दिई रहेको अवस्थामा निज नवजात शिशुको आमा गायत्री शाह समेतले पूर्ण स्वास्थ्यलाभ नभई discharge गर्न असमर्थ भएको अवस्थामा बच्चालाई नै अन्य कुनै संस्थालाई जिम्मा लगाउने भनि षड्यन्त्रपुर्वक धम्कि समेत दिएकोले निरन्तर oxygen मा राखी राख्नु पर्ने अवस्था को बच्चालाई भोलि कुनै व्यक्ति/संस्था लाई जिम्मा दिई पठाएमा र त्यसबारे बच्चा को ज्यान तलमाथि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी जिम्मा लिने व्यक्ति/संस्था र मेडीसिटि अस्पतालले लिनु पर्नेछ।  तसर्थ, यथासिघ्र निज बालकलाई infection नहुने ठाउँ अर्थात् general ward अन्तर्गत को private कक्षमा तुरुन्त का तुरुन्तै सार्न लगाइदिन हुन विनम्र निवेदन छ।  बच्चा को ज्यान जोगाई पाउँ!

संलग्न प्रमाण: मेडीसिटिले संक्रमण हुन सक्ने भनि स्वीकारेको पत्र।

निवेदक

सुभाष शाह
(निज बच्चा को मामा)

बोधार्थ:
श्री सचिव ज्यू, गृह मन्त्रालय
श्री गृह मन्त्रालय
श्री नेपाल मानव अधिकार आयोग
श्री नेपाल प्रहरी कार्यालय
श्री मेयर ज्यू, ललितपुर महानगरपालिका कार्यालय
श्री उप मेयर ज्यू, ललितपुर महानगरपालिका कार्यालय
श्री केन्द्रिय बाल कल्याण समिति, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
श्री प्रमुख जिल्ला अधिकारी ज्यू, ललितपुर
श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू, ललितपुर महानगरपालिका कार्यालय

Bcc: For public interest.







On Monday, April 15, 2019, 10:12:45 AM GMT+5:45, Rita Adhikari <rita.a...@nepalmediciti.com> wrote:


Dear Subhash Ji,
Please find the attached discharge documents of B/O Gayatri Shah for the discharge procedure on behalf of guardian of the baby.
Thank you.


P Please consider the environment and do not print this email unless absolutely necessary.


The information in this e-mail is the property of Nepal Mediciti and is confidential and may also be legally privileged. It is intended solely for the addressee. The views or opinions presented in this e-mail are solely those of the author and do not necessarily represent those of the company. Access to this email by anyone else is unauthorized. Any disclosure, copying, distribution or any action taken in reliance upon by persons or entities other than the intended recipi ent is unlawful and prohibited. If you receive this message in error, please notify the sender immediately and delete all copies of this message.

Internet communications cannot be guaranteed to be timely, secure, error or virus-free. The sender does not accept liability for any errors or omissions. 

The recipient should check this e-mail and any attachments for the presence of viruses. The company accepts no liability for any damage caused, directly or indirectly, by any virus transmitted in this email.


IMG_0001.pdf
Reply all
Reply to author
Forward
0 new messages