के मेरो छोराले पनि लड्नुपर्छ ?

3 views
Skip to first unread message

aakas...@gmail.com

unread,
Feb 3, 2015, 11:15:39 PM2/3/15
to mad...@googlegroups.com
http://www.ratopati.com/2015/02/02/205258.html#sthash.eyRrrvpg

कक्षा २ मा पढ्दै गरेको मेरो पांच वर्षे छोरालाई जान्नुपर्ने बुझ्नुपर्ने धेरै कुराहरु छन् । उसंग धेरै प्रश्नहरु पनि छन् जसको उत्तर ऊ मेरो मुखबाट सुन्न चाहन्छ । तर उसका केही प्रश्नहरु कुनै विश्वविद्यालयको विद्यार्थीका भन्दा कम भने हुन्न । कहिलेकाहीँ त मेरो दिमाग उसका प्रश्नहरुले रन्थनाईदिन्छ । कतिपय प्रश्नहरु त यस्ता हुन्छन् जसको उत्तर नै हुँदैन । म त्यतिवेला अवाक हुन्छु ।

Sent using ShareThis


Sent from my iPhone
Reply all
Reply to author
Forward
0 new messages