फ्ल्याट खाली रहेको सूचना !!
यदि हजुरहरु कोहि फ्ल्याटको खोजि मा हुनुहुन्छ भने तल उल्लेखित किसिमको फ्ल्याट खाली रहेको हुँदा सम्पर्क गर्नुहोला।
Master Bed room with attached bath - 1
Living Room - 1
Common Bed Room - 1
Kitchen/Dining
Common Toilet - 1
Ample parking space/ 24 hrs hot and cold water/ electricity backup etc
* अन्य आधारभूत सुविधाहरु उपलब्ध रहेको।
स्थान : राधाकृष्ण मन्दिर, रानीवन, काठमाडौँ
Thank you
Regards
Dhruba