ठमेल लेखनाथ मार्ग स्थित, पिपल बोट सगैको ५.५ तल्ले व्यापारिक घर भाडामा र यस घरको ३ तल्ला देखि माथि चलिरहेको अपार्टमेन्ट(ब्यापार मात्र) बिक्रीमा छ जहाँ हाल ग्राहक हरु बसिरहेका छन्।
यस घर हामीले १० बर्षको करारमा लिएका हौऊ, हाल सम्म भर्खर ४० महिना सिध्धिएको छ, अझै ६ बर्ष ८ महिना को करार बाकी छ, भुइ तल्ल देखि २ तल्ल सम्म विभिन्न व्यापार प्रयोजनको लागि हामीले फेरी अरु विभिन्न ब्यक्तिहरुलाई भाडा मा दिएका छौ। हामीहरुको अरु पनि ब्यापार भएको र यसलाई राम्रोसग ब्यबस्थापन गर्न नसकेको कारणले हामीले बाकी रहेको करार सहित अरु कोही इच्छुक व्यक्ति लाई हस्तान्तरण गर्न चाहन्छौ ।
यस घर अपार्टमेन्ट बाहेक bed & breakfast, hostel, guesthouse, homestay को लागि पनि उपयुक्त छ।
कुनै इच्छुक व्यक्ति हरुले सिधा सम्पर्क गर्नुहोला,
मासिक भाडा रु. २२००००। -
र हाम्रो अपार्टमेन्ट मा लगानीको मुल्य इच्छुक व्यक्तिहरुले हेरिसकेपछि निर्धारण गरिनेछ।
Contact @ 9851189417