काभ्रे-तेमाल बसी ले लाख देखी करोद सम्मा आम्दनी गर्ने ओरिजिनल बुद्ध चित्त मालाको विरुवाहरु !!!

11 views
Skip to first unread message

lapsanglama

unread,
Feb 19, 2015, 7:25:40 PM2/19/15
to ktm...@googlegroups.com

काभ्रे-तेमाल बसी ले लाख देखी करोद सम्मा आम्दनी गर्ने ओरिजिनल बुद्ध चित्त मालाको विरुवाहरु !!!

गुरु पधमसंभावले ध्यान गर्नु भएको स्थान तेमाल तेही बेलामा गुरु रिम्पोर्चेले दिनु दिनु भएको उपहार ओरिजिनल बुद्ध चित्त माला काभ्रे तिमाल क्षेत्रमा पाइने बारे यहाँलाईथाहा भएकै हुनु प  र्दछ । यसको महत्व अनुसार अत्याधिक प्रयोग विषेश गरी बौद्धधर्मालम्वी तथा कोरियान,जापान , श्रीलान्का ,चिनियांहरुले गर्दै आईहेका छन । यसको प्रयोग र महत्व बारे हाल आएरव्यापक चर्चा भईरहदा उच्चा बजारमूल्यका कारण जो कोहिले पनि व्यवसायिक खेतीगरी फाईदा लिना सकिन्छ । त्यस्तै सौख र आम्दनीका लागि गमलामा पनि फलाउनसकिने भएकोले अत्यधिक विरुवाको माग दिननुदिन बढी रहेको छ । यस कुरालाई ध्यानमाराखी विविध अध्ययन तथा अनुसन्धान गरी हामीले गुणस्तरीय विरुवा उत्पादन र बिक्रीबितरण गर्दै आईरहेका छौं । यो विरुवा सार्ने समय खास गरी माघ र फाल्गुन महिना होकिनकी नयाँँ पालुवा र जरा आउनु पुर्वा सारेको विरुवा सप्रिनाका साथै छिटो फल्ने हुन्छ ।यदी तपाईंहरुलाई पनि विरुवाको आवश्यकता परेमा हामीलाई संपर्क गर्न सक्नु हुनेछ ।थप केही जानकारीको लागि           http://naturalbuddhachitta.com/natural-buddha-chitta-nursary.php  हेर्नु होला । प्रती बिरुवा ९५० रु मात्र संपर्क :चमती काठमाडौं नेपाल

लाप्सँग लामा 9841207037
सन्तु माया लामा 9841885644

t4.jpg
t5.jpg
t6.jpg
IMG_1797.jpg
m.beads.jpg
m-mala.jpg
mala.jpg
Reply all
Reply to author
Forward
0 new messages